आइतबार २१ जेठ २०८०

थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा कार्यरत स्टाफ नर्स निशा सुब्बाको नि’धन भएको छ ।

गत शनिबार (पुस ३ गते) ड्युटी सकेर घर फर्कदै गर्दा ललितपुरको इमाडोलमा स्कुटर दु’र्घटना हुँदा सुब्बा ग’म्भिर घा’इते हुनुभएको थियो ।

दु’र्घटना लगत्तै उहाँलाई बीएण्डबी अस्पताल पुर्याइएको थियो । फुपु विमान लिम्बुका अनुसार विएण्डबी अस्पतालको आइसियुमा उपचारका क्रममा आज विहान सुब्बा’को नि’धन भएको हो ।

स्थायी घर झापा भद्रपुर रहेको सुब्बा विगत ८ वर्षदेखि प्रसुती अस्पतालमा न्यु पो’ष्टअप वार्डमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक संजालमा बीमन लिम्बु लेख्छिन: दाजु’को छोरी(भदाइनी) प्र’ति भाव’पूर्ण श्र’द्धाञ्जली

झापा जिल्ला, भद्रपुर- २ मा स्थाई बसाेबास भई हाल ईमाडाेल, ललितपुर बस्ने मंगल सिं लिम्बूकी नातिनी, पदमसुन्दर लिम्बू तथा निर्मला लिम्बूकी छोरी, पेशाले स्टाफ नर्श ।

सुश्री नीशा सुब्बा २०७८ साल पाैष ३ गते शनिबार राति ७:३५ बजे गम्भीर दुर्घटनामा परि B&B अस्पतालको ICU मा राखिएकाेमा हाल मृ’त्यु भई पाटन अस्पतालमा पाे’ष्टमार्टम’काे लागि लगिएकाे छ ।

दिबङ्गत् सूश्री निशा सुब्बा’काे अ’न्त्य’ष्टी निम्न मिति, समय र स्थानमा हुने ब्य’हाेरा स’राेकारवालाहरु सबैलाई जानकारी गर्दछु ।


Last Updated on: December 25th, 2021 at 6:13 pm
४२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया