आइतबार २१ जेठ २०८०

नेपालगन्ज ।

महिला सशस्त्र प्रहरीमाथि ब ला  त्का र गरेको आ रो प मा रोल्पाका एक अधिकृत लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूलाई ज ब रजस्ती क रणी गरेको भन्दै महिला सशस्त्र प्रहरीले उनी बि रुद्ध उजुरी परेपछि प्रहरीले उनलाई प क्रा उ गरेको हो ।

प क्रा उ पर्नेमा नगरपालिका रोल्पाका प्रशासकीय अधिकृत सुशील थापा रहेका छन् । उनलाई रोल्पा प्रहरीले शुक्रबार प क्रा उ गरेको हो । प क्रा उ पछि रोल्पा प्रहरीले थापालाई बाँके प्रहरीलाई जिम्मा दिएको बताइएको छ ।

बाँकेमा कार्यरत रहेकी महिला सशस्त्र प्रहरीले उनलाई ब ला त्का रको आ रो प लगाएकी हुन् । ज ब र्जजस्ती क रणी उद्योगमा प क्रा उ परेका थापाको सम्बन्धमा सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।

विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।

यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।

कुनैबेला युट्युबबाट सर्वाधिक आम्दानी गर्ने नेपाली युट्युबरको परिचय बनाएका भाग्य हिजोआज सोसल मिडियामा पनि ‘साइलेन्ट’ देखिन्छन्। कुनै बेला भाग्यले अपलोड गरेको हरेक कन्टेन्टले युट्युबमा लाखौं भ्युज पाउँथ्यो। तर, केही महिनायता उनको कन्टेन्टमा ‘भ्युज’ कम, ‘गा’ली’ ज्यादा हुन थालेपछि उनको आम्दानी त घट्यो नै, त्यसपछि उनी सोसल मिडियाबाटै टाढिएका छन्।


Last Updated on: December 26th, 2021 at 12:19 pm
१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया