बुधबार १७ जेठ २०८०

दैबको आँखा नि कस्तो अ न्धो बनिदिएका । जो दु खी ग रिब छन उसैलाइ नै झन धेरै पि डा हुन्छ ।उनिहरुको जिन्दगीमा यति ठूलो बज्रपात पर्छ कि उनिहरुलाइ बाच्न नै गाह्रो हुन्छ ।क ठै बिचरा यी सानी नानी जो लाउलाउ खाउखाउको उमेरमा यस्तो भएको छ ।

क ठै बिचरा उमेरले मात्र १२ पुगेकी यी बालिकाले यति सानो उमेरमा यति ठूलो पी डा खेप्नु परेको छ ।न त आमा बा को साथ छ नत आफ्नो शरीरले साथ दिएको छ ।उनी सानै हुदा बाबाले छाडेर जानू भयो अहिली आमाले पनि साथ छोडे पछि मनिता स्यान्थल अहिले सानिमाको बस्दै आएकि छिन ।

सानै उमेरमा पाठेघरको क्या न्सर बाट पि डित मेरै जिबनमा नि यस्तो हुन्छ बरु म र्न पाए हुन्थ्यो भनी रु न्छिन ।बि चरा यति सानो उमेरमा जिन्दगी बाट यसरी हार खाने गरि पि डा गरिबी र दु खिलाइ नै हुन्छ ।

मनिताको आन्टी भन्नुहुन्छ डाक्टरले उपचर गर्दा क्यान्सर भनी थाहा पाउँदा समेत फाल्न मानेनन भन्छन कि जिन्दगी बिगिन्छ तर अहिले यति धेरै फैलिएको छ कि किमो नै चडाउनु पर्छ ।त्यति खेर फालिदेको भए आज यस्तो हुदैन थियो होला ।

पैसा नभएको हामिलाइ एउटै खर्चमा हुन्थ्यो तर मानेन ।बिचरा नानी क्या न्सर भनेको के हो भनेर अर्थ समेत थाहा नहुने बच्चालाई यस्तो रोग लागेको छ ।यस्तो नानिलाइ बचाउन सकेको हामी सबैले सहयोग गरौं ।

भिडियो हेर्नुस :-


Last Updated on: December 26th, 2021 at 1:54 pm
१९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया