
इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा घर भएर बसोबास गरिरहेका एक पुरुष जो पेशाले नेपाल प्रहरीका पुर्ब हवल्दार थिए, केही दिन अघि मात्र उनै पुरुष आफ्नी श्रीमती अर्कै पुरुषले उ’डा’इदिएको भन्दै मिडियामा आएका थिए । गोपाल जोगि नाम गरेका उक्त पुरुषकि गंगा जोगि नाम गरेकी श्रीमतीलाई दुबैमा काम गरिरहेका एक पुरुषले भ”गाएको कुरा उनले बताएका थिए । नेपालगन्ज घर भएका सुरेश चौधरी नाम गरेका उक्त पुरुषले गंगालाइ एउटा आइफोन ल्याइदिने भनी भ’गाएको उनको भनाइ थियो ।
श्रीमती यसरी अर्कै पुरुषसग भा”ग्दा यता गोपाल जोगि र उनका १२ बर्षका छोरा भने ठाउको ठाउ बे”होस भएका थिए । जमाना पनि कस्तो आयो बा ! पब जि खेल्दाखेल्दै उनिहरुबिच मायाप्रीती बस्यो, उक्त पुरुषले एउटा आइफोन पनि ल्याइदिए, यसैक्रममा आज उनी आफ्नो १२ बर्षको छोरो र श्रीमानलाई छो”डेर उक्त पुरुषसग भा”ग्न तयार भइन ।
आइफोन ल्याइदिने आश्वासन दिएको उक्त पुरुषसग नै आफ्नी श्रीमती भा”गेको बताउछ्न उनी । आफुले पनि श्रीमतीलाई आइफोन नकिन्दिन भने खोजेका रहेनछ्न उनले भान्जालाई बिदेशमा म”गाइसकेका रहेछ्न श्रीमतीको लागि आइफोन तर आइफोन आइनपुग्दै श्रीमती भने अर्कै पुरुषसग टा”प क”सिछिन । क”ठै ब”रा ती १२ बर्षिय छोरा भने आमाको यो ह”र्कतले एकदमै नि”रा”श भएको कुरा पनि उनले बताएका थिए ।
आइफोन कै नि”हुमा उनिहरु भा”ग्नु भन्दा पहिले पनि एकदुई पटक भेट्ने गरेको कुरा उनले खुलाएका थिए । टिकटक आइ डि बाट निकालिएको सुरेशको फोटो पनि देखाए उनले तर फोटो निकाल्नासाथ सुरेशले आफ्नो आइ डि टिकटकबाट नै ह”टाएको कुराले झन उनले नै आफ्नी श्रीमती भ”गाएको कुरा स्पष्ट भएको बताउने उनी यसअघि पनि श्रीमतीबाट पि”डित भैसकेका रहेछ्न, जेठी श्रीमतीसग उनको छो”डपत्र भैसकेको रहेछ ।
आज पुन आफ्ना छिमेकीको साथमा मिडियामा आएका छ्न उनि । कान्छी श्रीमतीलाई सुखले पाल्छु भनेर दिनरात मेहेनत गरेर तिन तले घर बनाएका रहेछ्न उनले तर आज उनै श्रीमतीबाट यति ठूलो धो”का होला भनेर १० मनमा एक मन पनि नसोचेको बताउछ्न उनी । अझैपनी श्रीमती फर्किन्छिन कि भन्ने आशामा छ्न उनी । क”ठै ती १२ बर्षका छोराको भने बि”जोग नै भएको छ, रातदिन आमाको खोजी गर्दा रहेछ्न ती बालक ।
उमेर नमिलेर नै श्रीमतीले छोडेको बताउछ्न उनी । श्रीमतीले उमेर नमिलेकोले टिकटक बनाउन नपाएको भन्दै गु”नासो गर्ने गरेको कुरा पनि उनले बताए । बाबुआमाले बिबाह गरेर पठाएपछि जस्तो नै भएपनी इज्जतसाथ जीवन बिताउने बताउने श्रीमती सुरेशसग कुराकानी गर्न थालेपछी बिग्रेको बताउछ्न उनी । श्रीमतीको खुशीको लागि सबैथोक गरेको तर श्रीमती भने नबुझेको बताउछ्न उनि ।
गोपाल जोगिका छिमेकी भिमबहादुर बोगटीले पनि गोपालले भनेका कुराहरुमा सहि थपेका छन र उनले अहिलेसम्म पनि गंगा सम्पर्कमा नआएको कुरा पनि खुलाए । उनका अनुसार गोपालले १ लाख पाच हजार तिरेर श्रीमतीको लागि आइफोन झिकाउन लगाएको तर श्रीमतीले भने टा”प क”सेको बताए । क”ठै गोपाल जोगि अझै पनि सबै कुरा बिर्सेर श्रीमतिलाइ अपनाइ सुखसयलका साथ उनिसगै जीवन बिताउन तयार रहेको बताउछ्न ।