
बुवाको हात समातेर हिड्ने बेलामा बुवाले संसार छाडे र बुवा बितेको केही समयमानै आमा अरुसगै पोइला गइन ।पोइल गएकि आमा छोराछोरीलाई भेट्न आइन ,भेट्न मात्रै आइनन आमाले एक सय पचास रुपैया दिएर पनि गइन । कस्ले देख्छ यी छोराछोरीको आँसु आखिर जस्ले देख्नु पर्ने उसैले छोडेर गयो ।
बुवा अत्याधिक म दिरा पिउने भएसगै त्यसैको कारण अन्तत म र्न पुगे । उमेरको हिसाबमा पनि एकदमै कलिलि नानू यसरी यस्तो जाडोको समयमा पनि बिहान सवेरै उठेर घरको खाना पकाउने भाडा माझ्ने घर पुछ्ने देखि सम्पुर्ण काम आफै गर्छिन् ।हे भगवान् आखिर तिमिले कस्तो कर्म दियौ ।ती स-साना नानिले कसरी कहाबाट अन्न पानी जुटाउदा हुन ,कहिलेकाही अन्न नहुदा भोकै बस्ने गरेको उनिहरु बताउँछन् ।
आमा बुवाको माया जब सबैभन्दा धेरै आवश्यक पर्ने त्यो बाल्यकालमा नै दुबैले छोडेर गएपछि एक्लै भएका रुपेश र दुर्गिको त्यो संघर्षपुर्ण भिडियो सामाग्री तपाईहरु समक्ष पेश गर्दैछौ ।उक्त व्यथा पछिल्लो समय भाइरल भएकि बिनिता कुमालसग मिल्दोजुल्दो छ।
हेर्नुस् भिडियो सामाग्री