
वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न । घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ?
श्रीमान बिदेश जादा श्रीमती अर्कै भा”ग्ने त कहिले श्रीमती घरमै छ्दा श्रीमान अर्कै महिलासग लागेर गा”यब हुने कुराहरु त सामान्य विषय नै बन्दै गएका छ्न पछिल्लो समय त । आजको घटनापनि यहि विषयमा मेल खाने प्रकृतिको रहेको छ । कसैको जिबनमा यहि बैदेशिक रोजगारी खुसी बहार बनेर आउँछ त कसैको जिबनमा यहि वैदेशिक रोजगार दु”खै”दु”खको सगालो बनेर आइरहेको छ पछिल्लो समय ।
तनहु जिल्ला भिमाध नगरपालिका वडा नम्बर ८ मा घर भएका मिनबहादुर बिश्वकर्मा नाम गरेका एक पुरुष आज मिडियासामु आफ्ना जिन्दगीका दु”ख अनि ब्य”थाहरु सुनाउदै आएका छन । जिन्दगी राम्ररी नै चलिरहेको थियो उनको दुई छोरा एक छोरी अनि आफुलाइ माया गर्ने एक श्रीमती । तर उनलाइ पनि बिदेश जाने रहर जाग्यो, दुइचार पैसा कमाएर परिवारको अबस्थामा सुधार ल्याउने रहर भयो र यसैक्रममा उनी बिदेशतिर हा”निए तब सुरु भयो उनको जिबनको सबैभन्दा न”राम्रो समय ।
एउटा गाडी दु”र्घटना भएर झन्डै बिदेशमा नै ज्या”न गुमाएनन उनले, संजोगले ज्या”न बाचेको बताउछ्न उनी । दु”र्घटनापछि हेलिकप्टरले अस्पताल पुर्याएकै कारण उनी आज हामीमाझ रहेको बताउछ्न उनी । पेटमा नराम्ररी चो”ट लागेको छ उनको, निरन्तर १ घण्टा बोल्न पनि सक्दैनन उनि, काम गर्नको त कुरै छोड्दिम । लामो समयसम्म उनी अस्पतालमै उपचाररत हुदा यता गाउघरमा भने मिनबहादुर म”रिसकेको भन्ने खबर पनि आयो ।
आफ्नो शरीरले त ठ”ग्यो ठ”ग्यो भाग्यले पनि उनलाइ ठ”ग्दै गयो, त्यसतै अबस्थामा पनि उनले काम गर्न भने छो”डेनन तर उनको दु”र्भाग्य उनी गैरकानुनि रुपमा काम गर्दै थिए र कम्पनीबाट पनि ह”टाइए । यसै विषयमा जे”ल पनि बस्नुपर्यो उनी । त्यसैबेला उनलाई खबर पुग्यो कि गाउमा उनकी श्रीमतीको नि”को”चा”ल छैन, चाहेर पनि आफुसग पासपोर्ट लगायत अन्य कागजात नभएकोले उनि नेपाल फर्कन सकेनन ।
त्यसै गै”रकानुनी कामकै कारण उनी बिदेशमा प्रहरीको हि”रासतमा पनि परे । श्रीमान उता जे”लमा हुदा यता श्रीमती भने आफ्ना तीन छोराछोरीलाइ कोठामा चु”कुल लगाएर थुनी प”र”पुरुषसग र”स”लि”लामै ब्य”स्त थिइन । क”ठै ब”रा ती छोरा आफुहरुलाइ छ्यामाले ढोका थु”निदिएको र ममि अर्कै पुरुषसग घरमै भेट्ने गरेको बताउछ्न ।
एकपटक त गाउलेहरुले उक्त पुरुषलाई ल”खेटेको पनि उनि बताउछ्न । लक्ष्मी नाम गरेकी उनकी श्रीमतीको व्यवहार भने कुनै रा”क्षसको भन्दा कमि थिएन । तीन छोराछोरीको बि”चल्ली त उनले बनाइन नै साथमा उनले घरमा भएको सबै सम्पती पनि साथमै लिएर भा”गेकी रहिछिन । १६ १७ लाख पैसा,बारिमा फलेको अन्न, बैंकको पैसा देखि लिएर पशु चौपाया केही नरहेको बताउछ्न मिनबहादुर ।
खाना पकाउने भाडा समेत नरहेको बताउछ्न उनी । एक माना चामल किन्ने पैसा छैन, छोराछोरीको भबिष्य आफ्नै हातमा छ के गरौ कसो गरौ भन्दै खुब चि”न्ता गर्छ्न उनी ।