
अचम्म – हिरोइन जस्तै राम्री भाइरल पुजा केटी बाट केटा बनिन | किन र कसरी भो यस्तो .?
यो पनि पढनुहोश :- शुक्रबारदेखि रिलिज हुन लागेको नेपाली चलचित्र ‘चुरीफुरी’ मल्टिप्लेक्स हलमा विदेशी चलचित्रको चेपुवामा परेको छ ।यो चलचित्रलाई देशकै सबैभन्दा ठूलो चेन भएको मल्टिप्लेक्स क्यूएफएक्सले जम्मा तीन शो उपलब्ध गराएको छ । यो चलचित्रले काठमाडौं उपत्यका भित्रका क्यूएफएक्स चेनको कुनै पनि हलमा शो नै पाएको छैन । काठमाडौं बाहिरका नेपालगञ्ज, दमौली र नारायणगढमा यो चलचित्रले १–१ शो मात्र पाएको छ ।
क्यूएफएक्समा ‘चुरीफुरी’ गत सातादेखि रिलिज भएको हलिउड चलचित्र ‘स्पाइडर म्यान’ र दक्षिण भारतीय (साउथ) चलचित्र पुष्पा’को चेपुवामा परेको छ । बलिउड चलचित्र ‘८३’ नेपाल नभित्रिँदा पनि यो चलचित्रले निक्कै कम शो पाएको छ ।
यस्तै, काठमाडौंको वान सिनेमाजले यो चलचित्रलाई बिहान ११ बजेको एक शो मात्र उपलब्ध गराएको छ । काठमाडौंै बिग मुभिजले पनि बिहान साढे ११ बजे एक शो मात्र यो चलचित्रलाई उपलब्ध गराएको छ ।भारतमा ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको चलचित्र ‘अतरंगी रे’ले नेपाली हलमा भने राम्रो शो पाएको छ । भारतमा ओटीटीमा रिलिज हुन लागेको चलचित्रलाई नेपाल भित्र्याएर वितरकले रिलिज गर्न कुनै कसर बाँकी राखेका छैनन् ।
विगतमा विदेशी चलचित्र नहुँदा खासै अपेक्षा नगरिएका नेपाली चलचित्रले समेत मल्टिप्लेक्समा एक दर्जन शो पाएका थिए । तर, अहिले विदेशी चलचित्रले बक्स अफिसमा धमाका मच्चाउँदा नेपाली चलचित्र चेपुवामा परेका छन् ।निर्देशक ऋषिराज आचार्यले अन्य हलमा शो पाएपनि क्यूएफएक्समा भने कुरा भइरहेको बताए ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **