बुधबार १७ जेठ २०८०

जसले हाँस्न जान्दैन, उसले बाच्न पनि जान्दैन भन्ने उखा`न सबैले सुन्नु भएकै होला ।

हाँस्ने बानी सबैको हुन्छ । दिन`मा कति र कुन समयमा हाँस्ने भन्ने नियम छैन ।कुनै रमा`इलो कुरामा जिस्किदा, साथी`हरुबीच ठट्ठा गरेर कुरा`कानी गर्दा वा चुड्कि`ला सुन्दा मानिस`लाई हाँसो लाग्छ ।

सधै हाँस्ने बानी भएपनि तपाई`लाई हाँस्दा हुने फा`इदाबारे थाहा छ कि छैन रु यदी छैन भने आज हामी तपाई`लाई हाँस्दा हुने फाइदाको बारेमा जान`कारी दिदै छौं ।

हाँस्दा हुने फाइदा यस्तो छ:

हाँस्दा मनो`विकार हट्छ,तपाईको मनमा कुनै कुन्ठा, आवेग, दुःख,पीडा तथा इर्श्या छ भने दिल खोलेर हाँस्नुस् हाँस्दा तपाई`को मनमा भएको कुण्ठा, आवेग, दुःख पीडा तथा इर्श्या हट्छ ।

रोग प्रतिरो`धात्मक क्षमता वृद्धि हुन्छ ,हाँस्दा धेरै मात्रामा अक्सि`जन प्राप्त गर्न सकिन्छ । अक्सि`जनले क्या`न्सरजन्य कोषिका र अन्य हानि`कारक ब्याक्टेरिया तथा भाइरस नष्ट गर्छ । हाँसेको समयमा गहिरो श्वास लिइन्छ ।

यसबाट शरीर`मा अक्सि`जनको सञ्चार राम्रोसँग भइरोग प्रतिरो`धात्मक क्षमता बढ्छ ।कम्मर दुखाइ`बाट आरामत`पाईलाई कम्मर दुख्ने समस्या छ भने हाँस्ने गर्नु`स् हाँस्दा कम्मर`को दुखाइ कम हुन्छ ।

व्यायाम हुन्छ -हाँस्नु पनि व्याया`म गर्नु जस्तै हो । हाँस्दा हृदयको एक्सरसा`इज हुन्छ र रक्तरञ्चार प्रवाह राम्रो हुन्छ । धेरै खुसी रहने तथा हाँस्ने मानिसलाई हार्ट अट्या`कको सम्भावना कम हुन्छ ।

तनावमा मुक्ति – हाँस्ने मानिस सधै खुसी रहन्छ । खुसी मानि`सले तनावलाई सजिलैसँग व्यव`स्थापन गर्न सक्छ । त्यसैले त`नाव व्यव`स्थापनका लागि पनि हाँस्नु फाइदा`जनक छ ।

जवान देखिन- दिल खोलेर हाँस्ने मानिसको अनु`हारको मांसशेपीले राम्रो`सँग काम गर्छ । जसले गर्दा तपाईको अनुहारमा रक्त`प्रवाह राम्रौ हुन्छ । त्यसैले हाँस्ने मानिस जवान र सुन्दर देखिन्छ ।

कुनै पनि कुरामा रमाइलो मानेर हाँस्दा हामीले अन्य कुरा क्षणिक रुपमा भनेपनि बिर्सि`एकै हुन्छौं । हाँस्नु स्वा`स्थ्यका लागि फाइदाजनक छ ।

यहाँ पनि हेरौं हँ`साउने भिडियो…[][]


Last Updated on: December 27th, 2021 at 5:39 pm
५९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया