आइतबार २१ जेठ २०८०

काठमाण्डाै ; अ श्लील शीर्षक राखेर समाजमा अ श्लीलता फैलाएको आ रो पमा साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमा सञ्चालक रामबहादुर मल्ल प क्रा उ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङको निसीखोला गाउँपालिका घर भइ काठमाण्डौ अनामनगर बस्ने रामबहादुर मल्ललाई प क्रा उ गरेको हो ।

उनले युट्युब च्यालनमार्फत अ श्लीलता शीर्षकमा भिडिओ राखेर समाजमा अ श्लीलता फैलाएको प्रहरीको आ रो प छ ।यी नै हुन् ! निर्माणाधीन जलबिधुत आयोजनामा ज्या’न गु’माउने युवा इ’न्जिनियर

प क्रा उ परेका मल्ललाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।

विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।

यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।


Last Updated on: December 28th, 2021 at 11:51 am
१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया