बुधबार २४ जेठ २०८०

कैलालीमा किशोर-किशोरी मृ’त फेला परेका छन्। प्र’हरीका अनु सार जिल्लाको गौरीगंगा नगरपालिका-३ जुनेली शिविरकी १६ व र्षीया सञ्जू चौधरी र सोही ठाउँका १९ वर्षीय मायाराम चौधरी झु’ ण्डि ए को अवस्थामा मृ’त फेला परेका हुन्। आइतबार राति सञ्जू आफ्नै घरमा झु’ ण्डि ए को अवस्थामा मृ”त फेला परेकी र मायाराम घरभन्दा २०० मिटर टाढा रहेको वनमा गई रुखमा झु’ ण्डि ए को अव स्थामा मृ”त फेला परेको जिल्ला प्र’हरी कार्यालय कैलालीले ज’ना एको छ।

कार्यालयका प्रवक्ता प्र’हरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार सञ्जूको मृ’त्युको १५ मिनेटपछि मायारामले पनि आ’ त्म ह’ त्या गरेको पाइएको छ। दुवैको मृ’त्यु एकअर्कासँग जोडिएको छ वा छैन भन्नेबारे अ”नुसन्धान गरिरहेको उनले ब’ताए । यो पनि- आ फ्नै श्रीमती ४५ वर्षीया जीवन कुमारी नेम्बाङको ह’ त्या गरेको अ’भि योगमा फाल्गुनन्द गाउँपालिका-२ ईम्बुङ बस्ने ईन्द्र कुमार नेम्बाङ लाई आइतबार प्र’हरीले प’ क्रा उ गरेको छ ।

ईन्द्र कुमारले शुक्रबार दिउँसो लोहोरोले टाउकोमा प्र’’ हा र गर्दा ग” म्भीर घा’इते भएकी जीवन कुमारीको बिर्तासिटी अस्पताल बिर्ता मोडमा आइतबार बिहान उपचारको क्रममा मृ” त्यु भएको थियाे । ईलाका प्र’हरी कार्यालय बिर्तामोड झापाबाट ख’टिएको प्रहरीले ईन्द्र कुमारलाई प’ क्रा उ गरेको हो । यस सम्बन्धमा प्र’हरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ ।

यो पनि पढ्नुस्,,अमेरिका बाट तिन महिनामै फर्किएकी पूर्वमिस नेपाल यस्तो अवस्थामा प्रेमीसँग देखियो

काठमाडौ । अमेरिकामा अध्ययनरत पू’र्वमिस नेपाल श्रृंखला खति वडा अहिले नेपाल नै फ’र्किसकेको खु’ल्न आएको छ । तीन महिना मा नै उनी काठमाडौ आइपुगेकी छिन् । उनको कलेजमा क्रिसमस बि’दा भएकाले यही वि’दाको मौ’कामा उनी यसै साता काठमाडौं आइपुगेकी हुन्।

हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत श्रृंखला केही दिनअघि नै नेपाल आइपुगेकी हुन्। तर बिहीबार हजुरबुबाको पुस्तक वि’मोचन कार्यक्र ममा देखिएपछि मात्र उनी आएको कुरा सार्वजनिक भएको हो। यसै क्रममा बिहीबार उनले प्रेमी सि’सन बानियाँसग डिनर डेटका केही त’ स्बिर इन्स्टाग्राममा राखेकी छन्। ​

श्रृंखला र सिसन केही वर्षदेखि सम्बन्धमा रहे पनि उनीहरूले सार्वज निक रूपमा स्वी’कार गरेका छैनन्। तर प्रस्तुत त’स्बिरले उनीहरूको स’म्बन्ध प्रस्ट पारेको छ। अधिकांशलेपनि सिसन बानियाँ उनको प्रेम रहेको आशंका गर्दै आएका छन् ।


Last Updated on: December 28th, 2021 at 1:00 pm
३६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया