बुधबार १७ जेठ २०८०

१२ पुस, काठमाडौं । पोखरामा १५ वर्षअघि भएको एक ह` त्यामा संल`ग्न व्यक्ति बहराइनमा प` क्रा` उ परेका छन् ।

इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले गरेको अनुरोधका आधारमा बहराइनमा प्रहरीले पोखराका अशोक गुरुङलाई प` क्रा` उ गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार २९ वैशाख २०६३ मा पोखराको सात मुहानेमा भएको रोजन राईको ह` त्यामा उनी संल`ग्न देखिएका थिए ।

‘तर त्यसबेला उनको संल´ग्नता नखुल्दा उनी भागेर वैदेशिक रोजगारीका लागि बहराइन पुगेका थिए’

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरले भने, ‘अहिले सं´लग्नता खुलेपछि २७ मंसिरमा गुरुङवि´रुद्ध रेड नोटिस जारी भएको थियो ।’

प्रहरीका अनुसार गुरुङले सामान्य वि` वा दमा रोजन राईलाई दा´ उराको चि´ रप´ट प्र´ हा` र गरेर ग`म्भिर घा`इते बनाएका थिए । लगत्तै उपचारका लागि अस्पताल लगिएकामा उनलाई चिकित्सकले मृत घो´षित गरेका थिए ।

इन्टरपोल नेपालका एक अधिकृतका अनुसार गुरुङलाई कू` टनीतिक माध्यमबाट सुपु`र्दगी गरेर कामाडौं ल्याउने प्रयास भइरहेको छ ।

‘उनी संल´ग्न रहेको अदा´लती प्र´माणसहित ३० दिनभित्र उनलाई लिन टोली पठाउन भनिएको छ’ ती अधिकृतले भने, ‘त्यसैको तयारी गरिरहेका छौं ।’

एनसीबी नेपालले यही वर्ष सरकारी कागजात कीर्ते क´सू´रका आ` रो` पी केदार ढुंगानालाई सु`पुर्द`गी गरेर पोर्चुगलबाट नेपाल ल्याइसकेको छ ।

साढे ३३ किलो सुन तस्करी प्रक´रणका कृष्ण गोपाल अग्रवाल पनि इन्टरपोलकै सहयोगमा प´ क्रा´ उ परेका थिए । अन्लाईन खबर बाट


Last Updated on: December 28th, 2021 at 3:47 pm
२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया