बुधबार १७ जेठ २०८०

काठमाडौँ : एक पाकिस्तानी महिला सांसदको गो प्य भिडियो सार्वजनिक भएपछि त्यहाँ एक किसिमको तरंग उत्पन्न भएको छ । पञ्जाब प्रान्तकी एक महिला नेताको अ श्ली ल भिडिओ अहिले भाइरल भइरहेको छ । यी महिला नेताको नाम सानिया आशिक हो। उनी तक्षशिला विधानसभा क्षेत्रका विधायक हुन् ।

सानियाले भिडिओबारे गत अक्टोबर २६ मा सरकार र केन्द्रीय अनुसन्धान एजेन्सीमा उजुरी दिएकी थिइन् । लामो अनुसन्धानपछि प्रहरीले भिडिओ सार्वजनिक गरेको आरोपमा एक व्यक्तिलाई प’क्राउ गरेको छ । तर यस विषयमा एजेन्सीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

गत अक्टोबर २६ मा सानिया आशिकले संघीय अनुसन्धान एजेन्सी एफआईए मा उजुरी दिएकी थिइन् । पछि यसको प्रतिलिपि आफ्नो सामाजिक सञ्जालमा पनि सार्वजनिक गरिन् । सानियाले सामाजिक सञ्जालमा केही दिनदेखि त्यस्तो किसिमको भिडिओ भाइरल भइरहेको आ’रोप लगाएकी छन्।

त्यसमा देखिएकी महिला सोनियाजस्तै छिन् र उनी सानिया आशिक नै भएको दाबी सामाजिक सञ्जालमा गरिएको छ । विधायकले यसबारे इमरान खानको केन्द्र सरकारलाई पनि गुनासो गरेका छन् ।उजुरीपछि पञ्जाब प्रान्तको पुलिस र एफआईएले अनुसन्धान सुरु गरेका छन्। करिब तीन हप्तासम्मको अनुसन्धानपछि एफआईएले लाहोरबाट एक व्यक्तिलाई पक्रा’उ गरेको हो ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस


Last Updated on: December 29th, 2021 at 10:31 am
१९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया