बुधबार २४ जेठ २०८०

स्कटल्यान्डको उत्तरी लनार्कसायर सहरका एक दम्पती वि रुद्ध अदालतमा मु’द्दा चलेको छ। आमाबुवा रातभर मोबाइलमा व्यस्त हुँदा १९ महिने छोरीको मृ’ त्यु भएको छ।

घटनापछि आमाबुवा वि रुद्ध अदालतमा मु’द्दा चलेको थियो। अदालतले २७ वर्षीय बुवा माइकल कनरयलाई दोषी ठहर गरेको छ।

छिमेकी मुलुक भारतमा रोजगारी गरेर घर फर्किने डोटेलीहरूको केही दिनयतादेखि लर्को लाग्न थालेको छ। भारतमा रोजगारी गरी घर फर्किनेले गाउँमा बढ्यो चहलपहल ब’च्चालाई छाडेर मोबाइल खेलाउन थालेपछि ओछ्यानबाट खसेर छोरीको मृ’त्यु भयो।

बिहान अबेरसम्म सु’तेर ब्युँझेपछि उनीहरुकी छोरी छोरी किरा कनरयको शव भूँइमा फेला परेको थियो।

काठमाडौँ- वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक मानिने दक्षिण कोरियाले अबदेखि साताको दुई सय नेपाली कामदार लाने भएको छ ।

को’भिड-१९ को महामारीका कारण कामदार लैजाने प्रक्रिया अवरुद्ध भएकाे थियाे । आगामी (सोमबार) १९ गतेबाट कमिटेड र नियमित कामदार लैजाने

लागेको वैदेशिक राेजगार विभाग अन्तर्गतकाे ईपीएस कोरिया शाखाका निर्देशक सुरेश राउतले जानकारी दिए । यसअघि कोरियाले ५० देखि एक सय नेपाली कामदार लैजाने गरेको थियो ।

नेपाली कामदारलाई माछा मार्ने काममा पनि लैजाने तयारी गरेको छ । यसअघि उद्योग र कृषिमा मात्र मात्र लैजाने गरेको थियो ।

माछा मार्ने काममा पनि नेपाली लैजाने गरी छलफल प्रक्रिया अगाडि बढेको उनले बताए । यसले नेपाली कामदारलाई काेरियामा राेजगारीका लागि नयाँ क्षेत्र खुलेकाे छ ।

सरकारले विभिन्न समयमा कोरियाबाट फर्केका नेपाली कामदारलाई पठाउन थालिसकेको छ । पहिलो चरणमा ‘क’मिटेड’ कामदारलाई कात्तिकको पहिलो सातादेखि नेपालबाट जान थालिसकेका छन् ।

कमिटेड कामदारसँगै सन् २०१८-२०१९ मा भाषा परीक्षा पास गरेका कामदारलाई लैजान सुरु गरिसकेको छ । अहिले भने नियमित कामदारलाई थालेपछि कोरिया रोजगारीको ढोका खुल्दै जाने सम्भावना बढ्दै गएको छ ।


Last Updated on: December 29th, 2021 at 10:48 am
२८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया