शुक्रबार ०५ आश्विन २०८०

यिनै ससुरा हुन् जसले बुहारीको ह’त्या गरि मकै बारीमा गाडे सम्पूर्ण जानकारि सहित
May 22, 2021 17
14
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share

काभ्रे जिल्ला चौंरीदेउराली गाउँपालिका वडा नं. ९ गोठपानीमा श्रीमतीको ह’त्या गरेर घर नजिकै आफ्नै मकै बारीमा खा’डल खनी गाड्ने श्रीमान् प’क्राउ परेको छ । गत ज्येष्ठ १ गतेका दिन सोही वडाका सोनाम लामाले आफ्नी २२ वर्षकी श्रीमती समिना गुरुङको ह’त्या गरेर खाल्डोमा पुरेको आ’रोपमा बुधवार प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय, काभ्रेले जनाएको छ ।

जिल्ला प्र’हरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाका अनुसार सोनामको बुबा तथा मृ’तक सम्मिनाको ससुरा ६६ वर्षीय चन्द्रबज्र लामा समेत ह’त्या आ’रोपमा प’क्राउ परेका छन् । प्र’हरी अनुसन्धान अनुसार २०७६ सालमा सालमा प्रेम विवाह गरी सोनामसँग सुमिना गाउँबाट एकाएक हराएपछि गाउँका मानिसहरूले समेत थाहा पाई निज सुमिनाको खोजतलास गरेको थियो ।

सोही क्रममा निजको माइती घरमा समेत ह’राएको खबर पाई खोज्न आउँदा निज सुमिनालाई निजको श्रीमानले मारी आफ्नै मकै बारीमा खाल्डो खनी गाडेको अवस्थामा फे’ला परेको प्र’हरीले जनाएको छ । आफ्नो चेली हराएपछि प्र’हरी कार्यालयमा खबर गरेको थियो । जिल्ला प्र’हरी कार्यालयबाट घ’टनास्थलमा अनुसन्धान अधिकृत समेतको टोली खटी गई निज सोनाम लामालाई सोधपुछ गरी मृ’तक सुमिना गुरुङको ला’स खाल्डो खनी गाडिएको भनी देखाएको मकै बारीमा स्थानीय र प्र’हरी समेतले खोतली उत्खनन गरेको


Last Updated on: May 22nd, 2021 at 8:16 pm
६६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया