आइतबार २१ जेठ २०८०

धादिङ, बाँके, सिरहा, ललितपुर र झापाका छु’ट्टाछु’ट्टै स्थानमा भएका स’वा’री दु-र्घ-ट-नामा परी ५ जनाको मृ-त्यु भ-ए-को छ । धादिङको गल्छी गाउँपालिका-७ बैरेनी बजारमा बा.१३ च ८१०९ नम्बरको स्कार्पियो र बा.३९ प ५७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठ-क्क-र खा-ई शुक्रबार दिउँसो दु-र्घ-टना

हुँदा मो-ट-र-साइ-कल चा’ल’क मकवानपुर कैलाश गाउँपालिका-२ बस्ने २५ वर्षीय सुरेश घलानको मृ-त्यु भएको छ । दु-र्घ-ट-ना-मा ग’म्भी’र घा’इ’ते भएका उनको अम्भे भरोषा अ-स्प-ता-ल ग’ल्छीमा उ-प-चा-रको क्रममा मृ-त्यु भएको हो । स्कार्पियो र मो’ट’र’साइकल ठ-क्क-र खाँ-दा मो’ट’र’साइ’कल अ’निय’न्त्रि’त भई

ना.७ ख २९ नम्बरको ट्रकले समेत मो-टर-सा-इ-क-ललाई ठ-क्क-र दिएको थियो । स्कार्पियो र ट्रकका चा’लक’ला-ई प्र-ह-री-ले नि’य’न्त्र’णमा लिएको छ । यता, बाँकेको राप्तीसोनारी गाउँपालिका-२ फाएरलाईनस्थित सडकमा बागमती प्रदेश ०२-०१५ प ५१४२ नम्बरको मो-ट-रसा’इ’कल अ’निय’न्त्रि’त भई शुक्रबार साँझ ।

दु-र्घ-टना हुँदा मोटरसाइकल चा-ल-क प्युठान फोली-२ बस्ने ३० वर्षीय मदन भण्डारीको मृ-त्यु भएको छ । दु-र्घ-ट-ना-मा ग’म्भी’र घा’इ’ते भएका उनको मे’डि’क’ल क’ले’ज को’हलपु’रमा उ’प”चा’र’को क्र’ममा मृ-त्यु भ’एको हो । सिरहाको बिष्णुपुर गाउँपालिका-१ खो’रि’या टो-ल-स्थि-त भित्री स’डक’मा हाल न’म्बर नखुलेको

ट्याक्टर आफै अ’निय’न्त्रि’त भई सोही ठाउँस्थित पोखरीमा शनिबार बिहान खसेर दु-र्घ-ट-ना हुँदा ट्याक्टर चा’ल’क कर्जन्हा नगरपालिका-१० प्रयागपुर बस्ने २० वर्षीय मनोज कुमार महतोको घ’ट’ना’स्थ’लमै मृ’त्यु भ’एको छ । त्यस्तै ललितपुरको ललितपुर महानगरपालिका-३ धो-बी-घा-टस्थित सडकमा प्रदेश नम्बर ७-०१-००१ ख २९०१ नम्बरको

ट्रकको ठ’क्क’र’बाट पै’दल’या’त्री सोही महानगरपालिका-४ बागडोल घर भएका ७० वर्षीय बद्री श्रेष्ठको श-नि-बा-र बिहान मृ-त्यु भ’एको छ । शुक्रबार राति उक्त ट्र’कले ठ’क्क’र दिँदा ग’म्भी’र घा-इ-ते भएका उनको मेघा अ’स्प’ता’ल’मा उ’पचा’र’को क्रममा मृ’त्यु भएको हो । ट्र-क चालकलाई प्र’ह”री’ले नि’य’न्त्र’णमा लिएको छ ।

झापाको कचनकबल गाउँपालिका-२ अंगुरभिट्टामा डब्लुबी ७४ पी ९७१७ नम्बरको मोटरसाइकल र मे.४ प ९५०० न’म्बर’को मोटरसाइकल ठ’क्क’र खा’ई शनिबार बिहान दु-र्घ-ट-ना हुँदा मे.४ प ९५०० नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका.४ बस्ने ४०

वर्षीय शे-ष-ला-ल राजवंशीको मृ-त्यु भएको छ । दु-र्घ-ट-नामा ग’म्भी’र घा’इ’ते भएका उनको ओमसाई पाथीभरा अ’स्प’ता’ल भद्रपुरमा उ’पचा’र’को क्रममा मृ’त्यु भएको हो । दु’र्घ’ट’नामा घा’इ’ते भएका दुवै मोटरसाइकलका चालकको सोही अ-स्प-ता-ल-मा उ-प-चार भ’इरहेको छ ।


Last Updated on: December 29th, 2021 at 12:55 pm
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया