बुधबार २४ जेठ २०८०

झापा जिल्लाको दमक उपमहानगरपालिका ३ बाघखोरमा एक श्रीमानले आफ्नै श्रीमतिलाई खु’कुरी प्र’हार गरि घा’इते बनाएका छन । उनले आफ्नी श्रीमतिलाई छिमेकी एक महिलाको घरमा सगँ तीन जना सुत्ने भन्दै लान खोजे पछि श्रीमतिले नमान्दा कु’ट’पि’ट ग’रि खु’कु’री प्र’हा’र गरेको बताइएको छ । ती छिमेकी महिलासगँ उनको पहिलेदेखी नै अ’नै’ति’क स’म्ब’न्ध रहेको स्थानीयहरुले बताएका छन । आफ्नो श्रीमान ती छिमेकी महिलासगँ नै प्राय बस्ने गरेको र घ’ट’ना भएको दिन रा’ती पनि उतै सु’त्न जाउँ भनेको पी’डित महिलाले बताईन ।

दमक ३ कि कोपिला भनेर चिनिने ममता राजंवशीलाई उनका श्रीमान अजय भनेर चिनिने बुद्धकरण राजवंशीले खु”कुरी प्र’हा’र गरेका हुन । ९ वर्ष अघि कोपिला आफू बिदेश गएको बेला पनि स्थानिय महिला सीता कार्किलाई केही दिन लिएर हिडेको बताएकी छिन । त्यही बेलादेखी उनिहरुबिच सम्बन्ध रहेको कोपिलाको भनाई छ । अहिले पनि प्राय जसो सिताकै घरमा बस्ने गरेको कोपिला बताउँछिन । सितासगँ श्रीमान लागे पछि आफुलाई सधै कु’ट’पि’ट ग’र्ने गरेको उनको भनाई छ ।

केही दिन अघि पनि श्रीमान अजयलाई सिताको घरमा देखे पछि आफू त्यहाँ जादा सीता र उस्को घरमा कोठा भाडामा लिएर बस्ने अन्य केही मिलेर आफुलाई कु’ट’पि’ट गरेको कोपिलाले बताएकी छिन । त्यसको दुई दिन पछि बेलुका खाना खाईसके पछि श्रीमानले सिताको घरमा सु’त्न हिड भनेर आफुलाई भनेको कोपिलाको भनाई छ । श्रीमाले आफुलाई सिताको घरमा गएर त छेउमा, सीता भित्तामा र आफू बिचमा सुत्ने भन्दै सिताको घर हिड भनेको आफुले नमाने पछि त्यही कुरामा वि’वाद हुदा खु’कुरी प्र’हार गरेको बताईन ।

सीता र अजयको सम्बन्धको बारेमा पहिले देखि नै गाउलेहरु सबैलाई थाहा भएको एक स्थानिय महिलाले बताईन । सीता र अजयलाई सिताका बाबउले नै कोठामा अ’नै’ति’क कार्य गर्दै गरेको अवस्थामा र सिताकी भाउजुले पनि सोही अवस्थामा भेटी बाहिरबाट चाबी लगाई दिएर प्र’ह’री’लाई बोलाई घ’ट’ना प्र’ह’री सम्म पनि पुगेको स्थानियहरु बताउँछन । प्र’ह’रि’मा गएर अब दुबै जना सुध्रिने सहमती गरि आएको पनि स्थानियहरु बताउँछन । त्यसपछी अजय वैदेशिक रोजगारिमा गएर ४/५ महिना अघि आएको उनिहरुले बताएका छन ।

तर बिदेशबाट आए पछि पनि अहिले उनिहरु पहिले कै जस्तो सगै हुने गरेको स्थानियको भनाई छ । अहिले श्रीमतिलाई खु’कु’री प्र’हा\र गरे पछि अजयलाई प्रह’रिले प’क्रा’उ गरेको छ । तर अजयले आफु निस्किएर आए पछि ब’दला लिने बताएकोले यहाका सबै महिलाहरु अ’सुरक्षि’त भएको भन्दै सीता र अजयलाई गाउँ निकाला गर्नु पर्ने उनिहरुले माग गरेका छन । सीता पनि बिबाहीत हुन र उनको एक छोरा पनि छन । अहिले भने सिताले आफुलाई दुबै जना सहमती गरेर मिल्ने भन्दै मिडियामा आफ्नो बेइ’ज्जत नगर्न भन्दै फकाएको कोपिलाले बताईन । (भिडियो हेर्नुस)


Last Updated on: December 29th, 2021 at 1:00 pm
२४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया