बुधबार २४ जेठ २०८०

चितवन जिल्लाको लोथर घर भएकी ३२ वर्षीय इन्दिरा थपलिया श्रेष्ठको ह’ त्या गरिएको भनी उनका माइती पक्षले बताएका छन । वि’ ष से’ वन पछि हस्पिटलमा मृ’ त्यु भएको भनी उनको घर पक्षले आफुहरुलाई जानकारी दिएको उनका माइती पक्षको भनाई छ । उनलाई पहिले पनि कु’ ट पि’ ट गरि विभिन्न या’ त ना दिने गरेकोले अहिले पनि सोही अनुसार घर पक्षले ह ‘त्या गरेको भन्ने आ शंका माइती पक्षको छ । इन्दिराको घरमा पहिले देखि म’ न मु टा’ व भएको छिमेकीहरु बताउँछन् ।

इन्दिराका माइती पक्षहरुले शरीरभरि नि’ ल’डा’म भेटिएकोले कु’ ट’ पि’ ट गरि ह’ त्या गरेको बताउँछन । इन्दिराको मृ ‘त्यु भएको दिन उनकी सासू भने हो टलमा नै व्यापार गर्दै बसेको र घरमा बुहारिको मृ’ त्यु भएको जस्तो कुनै अनुभव नभएको देखिएको स्थानियहरु बताउँछन । इन्दिराकि सासुको यस्तो ब्याबहारले पनि इ”न्दिराको ह ‘त्या त्यही परिवारले नै गरेको हो भन्नेमा कुनै शंका नरहेको उनिहरुको भनाई छ । घरका सदस्यको मृ ‘त्यु हुदा कोहि पनि त्यसरी बस्न नसक्ने छिमेकिहरु बताउँछन ।

इन्दिराको परिवारले इन्दिराले वि’ ष से’ व’न गरेर आ’ त्मा ह’ त्या गरेको भनिएता पनि उनको शरीरभरि देखिएको नि’ ल’ डा’म हेर्दा उनलाई कु’ ट’ पि’ ट गरि अन्तिम अवस्थामा पुर्याए पछि उनिहरुले नै बि ‘ष खु’ वा’ए’को हुन सक्ने इन्दिराका माइती पक्षको भनाई छ । घरमा इन्दिरालाई कहिल्यै राम्रो ब्याबहार नगर्ने उनिहरुको भनाई छ । माइती आएकी इन्दिरालाई बोलाएर अब केहि नहुने भन्दै सहमती गरि अन्त्यमा ह’ त्या गर्ने ती सबै परिवारलाई फाँ’ सी हुनु पर्ने इन्दिराका माइती पक्षले माग गरेका छन ।

इन्दिराकी माइती पक्षकि एक महिलाका अनुसार आफू केही दिन अघि इन्दिराको घरको बाटो जाँदै गर्दा उनलाई भेटी सग्रांन्तीमा माइत आउने होला नि भनी सोध्दा उनकी सासुले खान नपाएकि छे र यहाँ भन्दै आफुलाई जवाफ फर्काएको बताईन । इन्दिराका काकाले भने इन्दिरालाई अघिल्लो दिन नै दुई जना आमाजु, एक नन्द, सासू र श्रीमान मिलेर रातभर कु’ ट पि’ ट गरि ढो का थु’ नेर उनिहरु अर्को घरमा गएर सुतेको बताए । भोलिपल्ट ८ बजे तिर उनको मृ ‘त्यु भै सके पछि एम्बुलेन्समा अस्पताल लगेको उनले बताएका छन ।

अहिले आफुले उनिहरु सबैको नाम सहित कि’टा’नी जाहेरि प्र’हरिमा दिएको बताए । इन्दिराको घरमा एक छिमेकिले आफुहरुलाई इन्दिराको मृ ‘त्यु भएको भनी खबर गरेको उनको भनाई छ । इन्दिराका श्रीमानले आफुहरुलाई इन्दिराको मृ ‘त्यु हुदा पनि खबर नगरेको उनले बताए । ती छिमेकिले पनि इन्दिरालाई रातभर कु’ ट पि’ ट गरि मा’ रेको भन्दै आफुहरुलाई खबर गरे पछि आफुले प्रह’री लिएर गएको उनको भनाइ थियो । तीन दिन सम्म इन्दिराको शरीरमा नि’ ल डा’म रहेक उनले बताए । (भिडियो हेर्नुस)


Last Updated on: December 29th, 2021 at 2:18 pm
१९० पटक हेरिएको

तपाईको प्रतिक्रिया