बिहिबार १४ मंसिर २०८०

बैतडी घर भएका नेपाल प्रहरीका सइमाथि खु’ कु’ री प्र’ हा’ र भ’ए’को छ। बैतडीको सुर्नया गाउँपालिका ६ शंकरपुर घर भए का नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक पदम अवस्थीमाथि खु’ कु’ री प्र’ हा’ र भ’ए’को हो ।

आफ्नै साथीलाई खु’ कु’ री हा’ ने’ र भा’ गे’का रामेछाम लिखुका शनि तामाङलाई प क्रा उ गर्न खोज्दा प्रहरी प्रभाग धर्मस्थली काठमाण्डौंमा कार्यरत “अवस्थी माथि खु’ कु’ री प्र’ हा’ र भ’ए’को हो ।

अवस्थीको टाउकोमा ५ ओटा टाँका लागेको उनका भाई शंकरदत्त अवस्थीले बताए । उनको बीर अस्पालमा उपचार भईरहेको छ ।

यसैबीच आफ्नै साथी र प्रहरी नायव उपरीक्षक अवस्थीलाई यस्तो गर्ने तामाङलाई प्रहरीले प क्रा उ गरेको छ । तार्केश्वर नगरपालीका वडा नम्बर ८ शेषमती लामबजार नजिक सामान्य विषयमा वि’ वा द हुँ’दा

दोलखाका सुवास तामाङलाई खु’ कु’ री हा’ ने’ र शनि भागेका थिए। उनलाई प क्रा उ गर्नका लागि प्रहरीले पिछा गरेको थियो । सोही बेला तामाङले प्रहरी नायव उपरीक्षक अवस्थीमाथि समेत

खुु’ कु’ री प्र’ हा’ र गरेका थिए । तर उनलाई पक्रन भने प्र ह री सफल भएको थियो । यस्ता किसिमको घट‘नाहरु किन बढि रहेको छ अब जनताको जनधनको सुरक्षा गर्ने प्र” हरी माथी आ” क्र म ण गर्ने ब्यक्ति लाई के का“ रवाहि हुन्छ त्यो भने हेर्न। बाकी छ


Last Updated on: December 29th, 2021 at 2:25 pm
२०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया