
सर्पले टोकेर अस्पतालमा भर्ना भएका सलमान खानको अवस्था गम्भीर, आइसियुमा राखेर उपचार गरिदै
काठमाडौँ — बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । क्रिसमस मनाउनका लागि परिवारसित पानभेल फार्म हाउस गएका बेला उनलाई सर्पले टोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।आइतबार बिहान साढे ३ बजे उनलाई सर्पले टोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
लगत्तै उनलाई मुम्बईस्थित एमजीएम अस्पताल भर्ना गरिएको थियो ।बिहान साढे ९ बजे उनलाई अस्पतालले डिस्चार्ज दिएको छ । उनलाई अविषालु सर्पले टोकेको थियो ।बलिउड सुपरस्टार खान आफ्नो जन्मदिन मनाउनका लागि यो फार्म हाउस जाने गर्छन् । लकडाउनका बेलामा पनि उनी यही फार्म हाउसमा बसेका थिए ।
अदालतको नयाँ फैसला : पत्नीलाई घरायासी काम लगाए बापत तलव दिनु पर्ने
अदालतले एक व्य’क्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति स्व’रुप झण्डै आठ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ । पार’पाचुके गरिसकेकी ती महिलालाई क्षतिपूर्ति दिलाउने गरी अदालतले फैस’ला गरेलगत्तै चीनमा त्यसको पक्ष र वि’पक्षमा प्रतिक्रिया आएका छन् ।
यसै वर्षदेखि लागू भएको देशको नयाँ देवानी कानुन अनुसार पा’रपाचुके गरेका दम्पतीमध्ये घरमा बढी काम गर्नुपर्ने पुरुष वा महिलाले क्षति’पूर्ति दा’बी गर्न सक्ने छन् । पूर्व पत्नी वाङले बेइजिङ अदालतमा आफूले पाँच वर्षे वैवाहिक जीवनमा बच्चाको ‘हेरचाह गरेको र घरभित्रका सबै काम गरेको बताउनु भएको थियो ।
उहाँका पूर्व पति चेन भने काममा जानुबाहेक घरमा केही काम नस’घाएको वाङको दा’बी छ ।अदालतको आदेशमा भनिएको छ, वाङले घरयासी काम र बालबच्चा हुर्काउ’ने काम पनि गरेको थप क्षतिपूर्ति माग्नु भएको छ ।अदालतले वाङले अतिरिक्त जिम्मेवारी र काम गरेकाले करिब आठ हजार डलर तिनुपर्ने आदे’श दिएको छ ।