
त्यसपछि सरले नजिक आएर खो’लिदिनु भयो ! (भिडियो सहित)
May 22, 2021 11
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
बालबालिकामा हुने क’रणीका घटना केही दिन विराएर छा’पामा पढिने विषय हो । अहिलेको हाम्रो समाजमा यो चरम रुप हो । यसवाहेक अन्य धेरै प्रकारका दु’र्व्य’बहा’र हुन्छन्, जुन वास्तवमा चर्चामै आउदैनन् ।
लाग्छ– समाजले यी कुराहरुलाई प’चाइसकेको छ । क’रणीको समाचारमा बेलाबेलामा अ’परा’धी पक्राउ परेको त सुनिन्छ, तर पिडित बालबालिकालाई त्यो दुर्घटनाको असर के कस्तो प्रकारले पर्ला, फेरि त्यो उक्त अ’पराधी’लाईलाई भेट्दा उसमा कस्तो मा’नसि’क असर पर्ला, उसको व्यक्तित्व विकास र मा’नसिक संरचनामा कस्तो आ’घात पर्ला भन्नेबारेमा कम नै चर्चा हुन्छ ।
यसबारेमा हाम्रो समाजमा खुला वहश हुन जरुरी छ– कारण, हरेक ५ मध्ये १ बालिका र हरेक १० मध्ये १ बालकमा कुनै न कुनै यौ न दु’व्र्य’व’हा’र भएको विश्वभरिका तथ्याङ्कले देखाएका छन् ।
ज्ञान बाँड्ने पवित्र जिम्मेवारी बोकेका गुरुले स्कूलमै आफ्नै चेलीसँग अ’नुचि’त काम गर्न थाल्यो भने अभिभावकको हा’लत के होला ? यो कलियुगमा विश्वास भन्ने चिज अब कसलाई गर्ने होला ? यस्तै भएको छ केर्खाको सरकारी स्कुलमा।
छात्राहरुलाई शो’ष’ण गरेको भन्दै स्कुलका छात्राहरु मिडियामा आएका छन । केर्खाको सरकारी स्कुलमा पढाउने सालिकराम पोखरेल र अर्का शिवले छात्राहरुको अ’ङ्ग छु’ने छेउछेउमा जाने र लगाएको समेजको फि’ता खो’लि’दि’ने समेत छात्राहरुले बताएका छन ।
छात्राहरुले जाहेरी समेत दिएको बताए । केटाहरूको होमवर्क चेक गर्दा परैबाट हेर्ने अनि केटिहरुको चाहिँ छेउमै गएर सहन नसक्ने क्रियाकलाप गर्ने बताए । उनिहरुले भावुक हुँदै यस्तोसम्म सुनाए कि सुन्दा तपाइँको अचम्म पर्नुहुने छ । भिडियो तल हेर्नुहोस