बुधबार १७ जेठ २०८०

पाचथर जिल्लाको फिदिम निवासी प्रीती लामिछाने नाम गरेकि एक महिला आफ्ना श्रीमानले भान्जी लिएर फ”रार भएको भन्दै आफ्ना काखका दुई छोरा र छोरिलाइ साथमा लिएर सहयोगको अपेक्षासाथ आफ्ना पी”डा अनि ब्य”था सुनाउन मिडियामा आएकिछिन । कार्तिक २३ गतेका दिनदेखि उनका श्रीमान र उनैकि भान्जी दुबैजना फ”रार भएका छ्न ।

आफ्नो श्रीमानलाई फोन गर्दा नलाग्ने र भान्जी पनि आफन्तमा बुझ्दा कहिपनि नरहेकोले उनिहरु दुइजना भा”गेको निश्चित रहेको बताउछिन उनि । भान्जी पनि बिबाहित नै रहिछिन र बच्चा पनि साथमा नै लिएर उनि फ”रार भएको कुरा उनले खुलाइन । पहिला आफ्नो आमाजुको सौता बनेर गएकी भान्जिले अहिले आफ्नो पनि घरबार बिगारेको भन्दै खुब दु”ख मानिन उनले ।

आफ्नो श्रीमान भान्जिसगै बस्ने उनिसगै घुम्ने र आफुलाई भने जहिले हे”लाको दृष्टिकोणले हेर्ने र कहिले राम्रो शब्दले नबोलाउने गरेको बताउछिन उनी । आफ्नो श्रीमान भान्जीसग पहिलेदेखि बोल्ने गरेको बताउछिन उनी । क”ठै ब”रा कतिपटक त म”र्ने प्रयास पनि गरिछिन उनले तर दुई दुई बालबच्चाकी आमा, बाबुलाइ जस्तो सजिलो कहाँ छ र, आमाको मन न हो, छोराछोरीको मायाले नै त्यसो गर्न नसकेको बताउछिन उनी ।

श्रीमान कहिलेको दिनमा खुसि भने नदिएको र सधै उसले दिएको पी”डा सहेर बाचेको बताउछिन उनि । क”ठै ती बालाखा छोरा मज्जाले बोली पनि फुटेको छैन तर बाबू भने उनै अ”बोध बालकलाइ टुहुरो बनाएर हिडेका छ्न । मायालाग्दो पाराले ग्वा”ग्वा रु”ए ती बालक । दसैको दिनमा मामा भान्जी मिलेर हात समेत लगाएको बताउछिन उनि । भान्जिलाइ किन तिमी मेरो घर बि”गार्छौ भनेर राम्रो मुखले सम्झाउदा श्रीमान र भान्जी मिलेर नि”र्घात कु”ट”पि”ट गरेको बताउछिन उनि ।

श्रीमान र भान्जिको कु”टाइबाट आफू अस्पताल पुगेको बताउछिन उनि । श्रीमानले कहिलेपनी आफु र छोराछोरीलाइ नहेरेको र खानको लागि घरमा केही नभएको बताउछिन उनी । क”ठै नानिहरुले लगाएको कपडासमेत दिदिको नानिहरुसग मा”गेर लगाइदिएको बताइन उनले । आफु न्यायको लागि त”ड्पिरहदा न्याय नपाएको र सबैले खि”ल्लीमात्र उडाउने गरेको बताउछिन उनी ।

रु”दा रु”दा आखाका आसुहरु पनि रि”त्ति”इसकेको बताउछिन उनी । श्रीमान कहिलेका दिनमा राम्रो बोलिबचन र व्यबहार नगरेको र आफुले भने श्रीमानको खुसिको लागि सबथोक त्या”गेको बताउछिन उनी । श्रीमानलाई बुझेर आफुले लगाउन मन लागेको कुराहरु पनि नलगाएको र खान मन लागेको कुरा पनि नखाएको बताइन उनले । यस्ती श्रीमतीलाई छो”डेर आखिर किन आफ्नै भान्जी लिएर भा”गे त उनि ?

बाकी हेर्नुस तलको भिडियोमा


Last Updated on: December 29th, 2021 at 5:35 pm
३२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया