बुधबार १७ जेठ २०८०

नवलपरासी पुर्वको मध्यविन्दु नगरपालिकाको वडा नं ४ घर भएकी देवी कुमारी भुसाललाई पा ठेघरको क्या न्सर भएको छ ।

घरको काम गर्दै परिवारलाई सम्हाल्दै गएकी देवीलाई क्या न्सरले च्यापेको पत्तै भएन

सुरुमा देवीलाई ढाड दुख्ने गरेको र सानो समस्या होला भन्दै अस्पताल नगएकी देवीको अहिले क्या न्सरले दोस्रो चरण पार गरिसकेको छ ।

देवीको २ महिना अगाडि निकै र गत बगेपछि उनी अस्पताल गएकी थिइन् र डाक्टरले क्या न्सर भएको बताएको थियो ।

अहिले क्या न्सरले निकै गहिरो रुप लिएपछि अब श ल्यक्रिया समेत गर्न नमिल्ने भइसकेको छ ।

देवीका श्रीमान विदेशमा थिए र श्रीमतीलाई क्या न्सर भएको थाहा पाएपछि उनी फर्केर नेपाल आए र देवीको उपचारको लागि लडिरहेका छन् ।

देवीको उपचार गरियो भने यस दोस्रो चरणको क्या न्सरपनि निको भएर उनी २५ वर्षसम्म बाँच्न सक्ने डाक्टरले बताएको छ ।
किमो थेरापी गर्नुपर्ने र त्यो गर्न निकै पैसा लाग्ने भएकोले उनको उपचार गर्न गाह्रो परेको श्रीमानले बताए ।

छोराछोरी निकै साना भएको र उनीहरूको भविष्यको निर्माण नभइ आफू मर्नु नपरोस् भन्ने देवीको चाहाना छ ।

साथै उनको उपचार समयमै हुन सके उनी बाच्ने भएकोले सबैसँग जीवनको भि ख मागी रहेकी छिन् देवी ।

भिडियो हेर्नुस् :-


Last Updated on: December 30th, 2021 at 10:49 am
२७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया