बुधबार २४ जेठ २०८०

चर्चित हाँस्यकलाकार मनोज गजुरेलका छोरा पहिलो पटक मिडियामा आउँदा सबै झुक्किएर प्रमोद खरेल आयो भन्दै घेरे, कुरा गर्दै जाँदा मनोजका छोराले पनि आफ्नी आमा मिनाको कुरा उप्क्याए, मनोजका छोराको बानी पनि मनोजको जस्तै रहेछ, आमा मिनालाई पनि दिए यसरी दनक, सौतेनी आमाको गरे यत्रो चर्चा र तारिफ, हेर्नुहोस् यो एक्सक्लिुसिभ भिडियो

महिनामा कयौ फिल्म खेलेर लाखौ कमााउने चर्चित कलाकार कालि बुढिको निकै भव्य छ जिवन, एउटा सिरियल खेले बापत लाखौ रकम लिने यि कालीबुढीको काठमाडौँको बंगलाकै पर्छ ७ करोड, आँफै गाडी हाँकेर हिँड्ने कालीबुढीको यस्तो छ संघर्षको कथा, हेर्नुहोस् भिडियो

काठमाडौँ- वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक मानिने दक्षिण कोरियाले अबदेखि साताको दुई सय नेपाली कामदार लाने भएको छ ।

को’भिड-१९ को महामारीका कारण कामदार लैजाने प्रक्रिया अवरुद्ध भएकाे थियाे । आगामी (सोमबार) १९ गतेबाट कमिटेड र नियमित कामदार लैजाने

लागेको वैदेशिक राेजगार विभाग अन्तर्गतकाे ईपीएस कोरिया शाखाका निर्देशक सुरेश राउतले जानकारी दिए । यसअघि कोरियाले ५० देखि एक सय नेपाली कामदार लैजाने गरेको थियो ।

नेपाली कामदारलाई माछा मार्ने काममा पनि लैजाने तयारी गरेको छ । यसअघि उद्योग र कृषिमा मात्र मात्र लैजाने गरेको थियो ।

माछा मार्ने काममा पनि नेपाली लैजाने गरी छलफल प्रक्रिया अगाडि बढेको उनले बताए । यसले नेपाली कामदारलाई काेरियामा राेजगारीका लागि नयाँ क्षेत्र खुलेकाे छ ।

सरकारले विभिन्न समयमा कोरियाबाट फर्केका नेपाली कामदारलाई पठाउन थालिसकेको छ । पहिलो चरणमा ‘क’मिटेड’ कामदारलाई कात्तिकको पहिलो सातादेखि नेपालबाट जान थालिसकेका छन् ।


Last Updated on: December 30th, 2021 at 11:42 am
४४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया