बुधबार १७ जेठ २०८०

केही दिन अघिदेखी टिकटकमा एउटा भिडियो निकै भाइरल बनेको छ । दाहाल कबिता नामक टिकटक आइडिबाट पोस्ट भएको उक्त भिडियोमा जंगलको बिचमा एउटा रुखको फेदमा अढेस लागेर छ’टप’टाई रहेकी एक युवती देखिन्छिन । वरिपरि थुप्रै मान्छेहरु हासेको, बोलेको सुनिन्छ तर ती युवतिलाई के भएको हो भनेर खासै बुझ्न खोजेको कसैले देखिदैन । उनिहरु ती युवतिलाई हेर्दै हस्दै गरेको सुनिन्छ ।

उक्त भिडियो टिकटकमा पोस्ट भएको भोलिपल्ट फेरि उनको भिडियो रि’प कमला भनेर पोस्ट भएको थियो । त्यसपछी भने थुप्रैले उनको फोटो तथा भिडियोमा रि’प लेखेका पोस्टहरु आएका थिए । उनी जि’उँदो हुदा भिडियो बनाएर बस्नेहरुले उनलाई के भएको हो भनेर तेत्रो भिडले किन बुझ्न खोजेन साथै किन ती युवतिलाई अस्प’ताल लान खोजेन भनेर अहिले थुप्रै बि’रोध भै रहेको छ । साथै उक्त भिडियो पोस्ट गर्ने दाहाल कल्पना नाम गरेको आइडिको पनि खोजी भै रहेको छ अहिले ।

यस बारेमा बुझ्दै जादा ती युवती खोटाङ जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलकी रहेको बुझिएको छ । उनी उर्लाबारीमा बसेर पढ्दै आएको खुलेको छ । पथरी-कानेपोखरी क्षेत्रको जङ्गलमा उनी त्यसरी भेटिएको बुझिएको छ । उनी त्यहा किन आइन भन्ने अहिले सबैको चासोको विषय बनेको छ । उनको छेउमा एउटा पानीको बोतल र झोला देखिन्छ । झोला र बोतल हेर्दा उनी त्यहा आफै आएकी हुन कि भन्ने पनि लाग्छ । तर किन त्यो जंगलमा आईन भन्ने खोजी भै रहेको छ ।

दिक्तेलकी राधिका आचार्य ती युवतिकी छिमेकी हुन । अहिले उनले जानकारी दिए अनुसार ती युवती कमला आचार्य हुन । उर्लाबारीको राधिका माध्यमिक बिधालयमा उनी पढ्दै आएको छिमेकी राधिकाले बताईन । उनी मिलनसार रहेको उनको भनाई छ । उनी उर्लाबारीमा आन्टिसगँ बस्दै आएको राधिकाले बताईन । उनकी आन्टिले बताए अनुसार उनी आफ्नो तालिम भएको र केही दिन आफू तालिममा जाने बताएर हिडेको उनको भनाई छ । उनी मृ’त्यु हुनु भन्दा केही दिन अघि यहाबाट हिडेको आन्टिले बताएको राधिकाले बताएकी छिन ।

उनी महिनावारी भएर दु’खाई सहन नसके पछि वि’ष से’वन गरेको भनी उनकी आन्टिले आफुहरुलाई बताएको राधिकाको भनाई छ । अहिले उनको भिडियो त्यसरी टिकटकमा पोस्ट गर्ने दाहाल कबिता भन्नेको खोजी भै रहेको बुझिएको छ । साथै त्यहा रहेका अन्य ब्याक्तिहरुको पनि खोजी भै रहेको बताईएको छ । उनिहरुको पहिचान भए त्यहा के भएको थियो भन्ने खुल्न सक्ने सबैको अनुमान छ । अहिले उक्त घ’टनाबारे प्रह’रीले पनि अ’नुसन्धान गरिरहेको बताएको छ । (भिडियो हेर्नुस)


Last Updated on: December 30th, 2021 at 1:01 pm
२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया