
सुर्खेत । तीन महिनाको छोरा’लाई न्यानो पार्न कोठामा बालिएको आगोका कारण नि’ सा’ स्सिएर बाँकेको भेरी अस्पतालका चार जना’को मृ’ त्यु भए’को छ ।
कार्यालय सहयोगी धर्मराज भट्टराईसहित उनको परिवारका चार जना’को मृ’त्यू भएको हो । अन्य तीन जना’को गम्भी’र घा’इते अ’वस्थामा अस्पतालमा उपचार भइरहेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार मृ’त्यु हुनेमा धर्मप्रसाद भट्टराई, उनका तीन महिनाका छोरा इक्सन, बहिनी कोली भट्टराई र सासु कोकिलाको मृत्यु भएको हो ।
धर्मकी पत्नी सुशीला भट्टराई तथा छाेराहरु दिवस र नरेन्द्र भट्टराईको अहिले भेरी अस्पताल’मै उपचार भइरहेको छ । ‘उहाँहरुको नि’सास्सि’एर मृ’त्यु भएको अनुमान छ,’ प्रजिअ खत्रीले ।
चार जना’को मृ’त्यु भएपनि अन्य तीन जना अचेत अ’वस्थामा फे’ला परे’का थिए।
तीन जना मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेको प्रजिअ खत्रीले बताए। मृ’तक भट्टराईकी पत्नी, अर्का छोरा र बहिनीको उपचार भेरी अस्पतालमा भइरहेको छ।
बिहीबार बिहान करिव ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृ’त अवस्था’मा फेला परेका थिए। घटनाको अनु’सन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँके’ले जनाएको छ।
बाँकेका प्रहरी प्रमुख(एसपी) श्यामकृष्ण अधिकारीले घट’नाको सुक्ष्म रुप’ले अनु’सन्धान सुरु गरिएको जानकारी दिएका छन्।