
सल्यान जिल्लाको छत्रेश्वरी गाउपालिका ३ जिम्पे भन्ने ठाउमा भाउजू र देवरको अ’ नै’ ति’क स’ म्ब’न्ध रहेको बारे सासुले थाहा पाए पछि उनिहरु दुबै मिलेर सा’ सुको ह’|त्या गरेको आ” रो’ प मा अ’हि’ले ती भाउजू सुसिला र दे’ व’र कमललाई प्र’ह’री’ले प’ क्रा’ उ गरे’को छ । ६ महिना अघि भएको उक्त घ’ट’ना| अहिले दे’वर भा|उ’जुको स’ म्ब’न्ध’का का’रण ह’ त्’ या भ’एको भ’न्दै उ’ल्टि’एको छ । पहिले गरको भर्या’ङबाट ल’ डे’ र मृ’ त्यु भएको भनी उ’क्त घ’ट’ना स’कि’ए’को थियो । तर अहिले गाउँमा देवर भाउजुको अ’ नै ’ति’क स’ म्ब’न्धका का’र’ण ह” त्’ या भएको भन्ने कुरा सु निए पछि उक्त मु’ द्दा फेरि उल्टिएको छ ।
करिव ६ महिना अघि ७० वर्षीय जवानी बु’ढा नामकी वृ द्व महिलाको मृ’ त्यु भएको थियो । ५ भाइ छोरा मध्ये ४ भाइ इ’न्डिया र एक भाइ वैदेशिक रोजगारिमा थिए । त्यही बेला फुपुको छोरा मोति घर्तिले भर्याङबाट लडेर मृ’ त्यु भएको भनी फोन गरे पछो आफुहरु ईन्डियाबाट ३ दिनमा घर आएको साइला छोरा नेत्रलालले बताए । पोखरामा भएकी एक आन्टिले पो’स्ट’मा’र्टम गर्नु पर्छ श ‘वको भन्दा आफ्नो कुरा त्यो बेला कसैले नसुनेको भनी आफुहरुसगँ गुनासो गरेको उनले बताए । आफुहरु आइपुग्न ढिलो हुने भएकोले दा’ह ‘सं’स्कार गरिसकेको उनको भनाई छ ।
का’ज’कि’रिया सकेर आफुहरु पुन ईन्डिया गाएर र अहिले करिव १ महिना अघि घर आउदाँ आमाको मृ’त्’युको बारेमा अनेक कुरा सुने पछि आफुहरुले आमासगैँ बस्दै आएकी काइली बुहारी कमला र नजिकै बस्ने माइली बुहारी चमेली बुढा लगायतसगँ सोधखोज गर्दा कमलाले आमा ल’ डे’ र नभै झु’ न्डि ए’ र म’ रे’ को बताएको नेत्रलाको भनाई छ । छि’मेकी बलराम बुढाले झु’ न्डि’ ए र डोरि खोलेको भनी आफुलाई बताएको सुसिलाको भनाई पछि बलारामसगँ पनि बुझेको उनिहरुले बताए ।
तर सत्य कुरा नबोले पछि आफुले प्र’ह’रिमा गएर सत्यतथ्य छानबिन होस भनी बलाराम, सुसिला र चमेली बुढाको नाममा उ’जुरी दिएको छोरा नेत्रलालले बताएका छन । प्र’ह’रिले उनिहरुलाई प’ क्रा’ उ गरि अ’नुसन्धान गर्ने क्रममा बलारामका छोरा कमलको पनि नाम आएकोले अहिले कमललाई पनि प्र’ह’रीले प’ क्रा’ उ गरि अनुसन्धान गरिरहेको बताएको छ । कमल र सुसिलाको अनै’तिक सम्बन्ध रहेको भन्ने कुरा पनि अहिले बाहिर सुनिएको नेत्रलालले बताएका छन । सुसिलाका श्रीमान भने बैदेशिक रोजगारीमा थिए ।
अहिले सुसिला र कमल मिलेर ह’ त्या गरेको भन्ने बुझ्नमा आएको जेठा छोरा भुपेन्द्रले बताए । सुसिला र कमलको घर केही मिटरको मात्र दुरिमा रहेको छ । उनिहरुको अ’नै तिक स म्बन्ध थियो या थिएन भन्ने बारे आफुहरुले केही पनि नभनेको नेत्र बताउँछन । आफुहरुले कसैलाई केही आ’ रोप नलगाएको र प्रह’रीले अनुसन्धान गरिरहेको हुनाले सत्यतथ्य छिटै बाहिर आउनेमा आफुहरु बिश्वस्त रहेको नेत्रलालले बताएका छन । निर्दोष नफसोस र दो|षीले छुटकरा नपाओस भन्ने आफुहरुको चाहाना रहेको उनको भनाई छ । (भिडियो हेर्नुस)