
४ दिनको छोरा छोडेर संसारबाट नै बिदा भइन यी आमा, यस्तो कसैलाई नपरोस्। सामाजिक संजाल टिकटक मा अहिले यो भिडियो @d.k.karki93 नामक आइडी बाट सार्बजनिक भएको छ। केहि दिन अघि मात्र हासीखुसि भिडियो बनाएकी महिला आज भने उनको फोटोमा रिप बुढी ४ दिनको बच्चालाई मैले के जवाफ दिउ भनि पोस्ट भएको छ। को पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
यस्तै, म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जाका ५० वर्षीय रामबहादुर छन्त्याल पनि बे’पत्ता छन्। गाउँबाट भेडा चराउन जंगल गएका छन्त्याल हिमपातपछि सम्पर्कमा आउन सकेका छैनन्। उनले पनि जंगलमा बाटो बिराएको हुनुपर्ने स्थानीयले अनुमान गरेका छन्। हिमपातका कारण मोबाइल, इन्टरनेट लगायत संचार सेवा समेत बन्द भएको छ। धवलागिरी–१ का वडा अध्यक्ष झकबहादुर छन्त्यालले हिमपातमा हराएकाको खोजीमा संचार सेवा अवरूद्ध हुँदा सम’स्या भएको बताए।
यस्तै,,मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आच्छ्यु गुरूङ बुधबार बिहानै गोठ गए। जंगलको बाटो हुँदै गोठ जाँदा उनीसहित ३ जना थिए। गोठमा पुग्दा हिमपात बाक्लो भइसकेको थियो, जाडो बढेर उनीहरू फर्कन थाले। आच्छ्यु छिटोछिटो हिँड्न सकेनन्। उनीसँगै गएका दुई जना छिटो हिँडर गाउँ फर्किए। आच्छ्यु साँझसम्मै फर्केनन्। बिहीबार बिहानसम्म पनि उनी सम्पर्कमा आउन नसक्दा प्र’हरीले खोजी थालेको छ।
‘बाक्लो हिमपातका कारण उहाँले बाटो बिर्सिएको हुनुपर्छ,’ मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले भने, ‘हिउँले बाटो पुरिएकाले पहिल्याउनै समस्या भएको छ। यस्तै,,ललितपुर महानगरपालिका–१८ चोभारमा बन्दै गरेको नयाँ घरको भुइँतलामा एक पुरुष बिहीबार मृत भेटिएका छन्।
अन्दाजी ५०-५५ वर्षका देखिएका मृ’तकको पहिचान भएको छैन। घ’टनाको अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ। घ’टना अनुसन्धानका लागि प्र’हरी टोली खटिएको छ।