शुक्रबार १२ आश्विन २०८०

टाउको सम्बन्धी रोगले गर्दा २२ दिन देखि होस् आएको छैन , भएको सवै पैसा सकिसक्यो, अझै केही फरक परेको छैन : सहयाेग को अपील !
May 22, 2021 19
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
मेरो अपिल
सर्बप्रथम बिश्वो महामारी को रुपमा फैलिएको कोबिट 19को दोर्सो लहरबाट आफू र अरुलाई बचाउन सबै मा अनुरोध छ ।
यति खेर मैले केही सहयोग को अपिल गर्दछु जन्म थला पञ्चदेवल विनायक नगर पालिका वडा नं 7 पुल्लोतोला घर भई हाल टिकापुर नगर पालिका वडा नं 1 बल्क 13 बस्ने म कृष्ण रावल केशर को बहिनि टिकापुर बहुमुखी क्याम्पस B. B S 4 St. मा

अध्ययनरत बर्ष 24 को श्रीषा रावल (सिता ) लाई अकस्मात टाउको सम्बन्धि रोग लागेको र यति खेर नेपालगंज नरसिंह होम अस्पतालमा उपचार भइरहेको आज 22 दिन सम्म पनि होस नआएको दिन को दिनको करिब 15 देखि 20 हजार औषधि उपचारमा खर्च भई रहेको र अझै पनि डाक्टर का सल्लाह अनुसार सुधार हुन अझै टाइम लाग्ने र धेरै खर्च लाग्ने भएको र लकडाउन को करण पैसा जुटाउन सारै गारो भएको हुँदा यो परिस्थिति मा सम्पूर्ण मेरा अभिभावक तथा शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनी ईस्ट मित्र साथि संग चिन्ने नचिन्ने सबैलाई आर्थिक सक्दो सहयोग गरि मेरो बहिनि को उपचार मा सहयोग गरिदिन हुन बिनम्र अनुरोध छ हजुर हरु को सानो सानो सहयोग ले धेरै ठूलो सहयोग हुने छ

Rajan Rawal
Phone no. 9865809838
Laxmi Bank limited k t m
खाता नम्बर AC . 05020022364
Krishna Rawal tikapur
Phone no. 9848553170


Last Updated on: May 22nd, 2021 at 8:39 pm
५१० पटक हेरिएको

तपाईको प्रतिक्रिया