
काठमाडौं। लण्डनबाट क्रिसमसको विदाको लागि लगभग २०० यात्रुहरु लिएर गइरहेको ब्रिटिस एयरवेजको विमान अर्को विमानबाट उछि’ट्टिएको बरफको डल्लोसँग ठो’क्कियो ।
ठ’क्कर पछि ब्रिटिस एयरवेजको विमानको अगाडिको सिसा फु ट्यो । यो ठ’क्करका बेला विमान ३० हजार फिटको उचाइमा थियो । मिडिया रिपोर्टका अनुसार लण्डनबाट बोइङ ७७७ क्रिसमसको अवसरमा लण्डन ग्याटविकबाट कोस्टा रिकाको सान जोस जाँदै थियो । ठ’क्कर पछि विमानलाई सान जोसमा सुरक्षित अवतरण गरियो ।
रिपोर्टका अनुसार अर्को विमानबाट खसेको बरफको डल्लो विमानको करिब २ इन्च बाक्लो अगाडिको सिसामा ठो’क्कियो । विमानमा धेरै क्ष’ति नभएका कारण यही विमानबाट यात्रुहरुलाई लण्डन लगियो।
मिशेल नामकी उक महिलाले इन्डिपेन्डेन्ट अखबारसँग कुरा गर्दै भनिन् ‘मेरा पतिको परिवार एडिनबर्गमा बस्छन् । उनीहरु २४ डिसेम्बरमा क्रिसमस मनाउँछन् । हामी कनेक्टिङ फ्लाइटबाट त्यहाँ जाँदै थियौं ।’
घटनापछि विमान सुरक्षित अवतरण गरियो तर यात्रुहरु करिब ५० घण्टासम्म एयरपोर्ट मै फसेका थिए । ब्रिटिस एयरवेजले यो घटनाको लागि यात्रुहरुसँग मा’फी मागेको छ । एयरवेजका एक यात्रुका अनुसार यात्रीहरुको धैर्य, इन्जिनियर र क्रु सदस्यको सहयोगबाट यात्रुहरुलाई फेरि लण्डर ल्याइएको थियो । उनका अनुसार ब्रिटिस एयरवेजले असुविधा र ढिलाइको लागि हरेक यात्रीलाई ५२० पाउण्ड दिनेछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****