
चर्चित हाँस्यकलाकार मनोज गजुरेलले दोस्रो विबाहपछि पहिलो पटक पूर्व पत्नि मिनालाई यसरी सबक सिकाए, मिनाले मनलाग्दी बोल्दै विभिन्न युट्युबरसँग मनोजलाई गाली गरेका बेला मनोजले नयाँ पत्नि र छोरा छोरी सहितको फोटो पहिलो पटक बाहिर ल्याए, मिनालाई छोरा छोरीले समेत नरुचाउने भन्दै मनोजले पहिलो पटक मिनाका यस्ता सारा पोलहरु खोले, जुन सुनेर तपाई पनि दंग पर्नुहुनेछ,
मुन्द्रेको कमेडी क्लब बन्द भएपछि यस्तो अवस्थामा फेला परे जितु नेपाल, पल शाह र पूजा शर्मासँग विन्ती बिसाउँदै आँफुलाई सहयोग गर्न भन्दै हात जोडे जितुले, के साँच्चिकै संकटमा परेका हुन् जितु ?
चर्चित मोडल बिमल अधिकारीले के गल्ती गरे र पर्यो यस्तो आपत, प्रहरी हिरासतमा यस्तो विरक्त लाग्दो अवस्थामा फेला परे, बिमल निरन्तर रोइरहेको भिडियो बन्यो भाइरल, तपाईले हेर्न छुटाउनु भयोकी ?
जब बिहे भएकै रात बेहुलीको सत्य थाहा पाउदा बेहुलाको उड्यो होस् !
काठमाडौं । भारतको उत्तर प्रदेशको मेरठमा एक दुलाहले विवाह गरेकै दिन आफ्नी नवदुलही पाँच महिनाको गर्भवती रहेको थाहा पाएपछि उ’जुरी दिएका छन् । विवाहको पहिलो राति श्रीमती ५ महिनाको गर्भवती भएको थाहा पाएपछि ससुराली पक्षले आफूलाई फसाएको भन्दै का’रबाहीको माग गर्दै प्रहरीकहाँ उ’जुरी दिएका हुन् ।
आफ्नी श्रीमतीको गर्भावस्थाको बारेमा ससुरालीमा जानकारी गराउँदा ससुराले उल्टो झु’टो मु’द्दामा फ’साउने धम्की’ दिएको ती युवकले बताएका छन् । यति मात्र नभई ससुराली पक्षले युवकसँग १० लाख रुपैयाँ समेत माग गरेका छन् । आफूमाथि अन्याय भएको भन्दै ती युवकले का’रबाहीको माग गर्दै लिखित उ’जुरी दिएका हुन् ।
विवाहको रात श्रीमानलाई शंका लागेपछि उनले आफ्नी आमालाई यो कुरा बताएका थिए । त्यसपछि श्रीमती (नव विवाहित) लाई अस्पताल लगिएको थियो। त्यहाँ अल्ट्रासाउण्ड रिपोर्ट हेरेपछि उनको पेटमा ५ महिनाको गर्भ रहेको पत्ता लागेको हो। उनको पेटमा जु’म्ल्याहा बच्चा हुर्किरहेको बताइएको छ ।
तर, ती दुलहीको माइती पक्षले यो कुरा मानिरहेका छैनन् । बरु उल्टै दुलाहलाई फसाउने धम्की दिइरहेका छन् । हाल प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको आजतकमा समाचार छ ।