
रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –९ झुलामा एक महिलाको रहस्यमय मृ’त्यु भएको छ । शुक्रबार राति करिब १० बजे २६ वर्षीया कमला खनाल आफ्नै कोठामा झु ण्डि ए को अवस्थामा फेला परेको बताइएको छ ।
परिवारका अरु सदस्यहरु भान्सामा रहेको र श्रीमान् श्रीमती एउटै कोठामा रहेको बेला श्रीमती झु ण्डि ए को अवस्थामा फेला परेकी हुन् । कमला आफ्नै बर्को (सल)ले झु’ ण्डि ए को अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
परिवारका अन्य सदस्यहरुले कमलाका श्रीमान् २५ वर्षका दीपक खनाललाई आशंका गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार घट’नास्थलमै पुगेर घट’नाको अनु’सन्धान सुरु गरिएको छ ।आ’शंका गरिएका कमलाका श्रीमान् दीपक पनि प्रहरीकै नियन्त्रणमा रहेको र पोष्टमार्टम पछि मात्रै थप कुरा आउने प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।
गायक राजेशपायल राई माथी अमेरीकाको न्युयोर्कमा एक कार्यक्रममा भएको ह,म,लाको अहिले चौतर्फी अा,लोचना भईरहेको छ। उक्त घ,टना कसरी भयो? किन भयो ? भनेर अहिले गायक राईका फ्यानहरुले प्रश्न र आयोजकको कम्जोरी माथी अौला उठाईरहेकाछन। यसै घटनालाई लिएर अमेरीका स्थित एक व्यक्तिले आफ्नो फेसबुकवालमा एक स्टाटस लेखेका छन।
कार्यक्रम नयाँ वर्ष २०२२ अमेरिकाको न्यू योर्क सिटीमा हिजो राई इज किङ Rajesh Payal Rai दाजै माथि पछाडिबाट पासाङ दावा शेर्पा नामक व्यक्तिले आ,क्र,म,ण गरेको छ । कलाकारलाई मन नपराउनु पाईन्छ तर उसको कृति अनि कलाको सधै सम्मान गर्न सिकौ । मलाई विडीओ गरेर टुलु टुलु हेर्ने आयोजक अनि दर्शक माथि आ,पति छ । सो-कार्यक्रममा जाने सोचमा थिए तर कारण बस जान सकिन र नगएर ठीक गरे छु ।