
मिलन केसी एक कुसल पत्रकार हुन’उनले हेल्लो टिभी नमक अन्लाईन टिभी चलाऊने गर्दछन’अहिले सम्म धेरै भिडियो सामाजिक सन्जालमा ल्याइसकेको मिलनले आज पनि नयाँ भिडियो लिएर आएको छ ।
केहि दिन अगाडी सामाजिक संजालमा भाईरल भएका खलासी अहिले आफ्नी श्रीमती सहित मिडियामा आएका छन्’ उनी खलासी संग पत्राकार मिलन’ले गरेको रमाईलो तीता मिठा कुराकानी दुख सुख’ का कुराहरु भिडियो मार्फत हजुरहरु माझ जस्ताको त्यस्तै ।
भिडियो समाचार हेरेर हजुरहरुलाई के कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सनु होला हजुरहरुको सल्लाह सुझावले हामीहरुलाई अगाडी बढ्न उत्प्रेरित गर्द छ अ ब आउनुहोस हेरौं उक्त अन्तर्वार्ता’को भिडियो ।