
निशब्द छु छोरी हार्दीक_श्रदान्जली निशा आज तिम्रो अन्तिम दिन रहेछ थाहै थिएन तिमिलाई कुन शब्दले सम्बोधन गरौं अनि कसरी लेखौं म निशब्दछु ।
यो लाउँ -लाउँ खाउँ- खाउँ को उमेरमा भगवान को लीला भनम या आफ्नो हात को खेल जे भए पनि यति किन निष्ठुरी ? तर के गर्नु अन्तिम सत्य भनेको नै मृत्यु नै रहेछ।
यो मृत्यु को सत्य के हो छानबिन अवस्य हुनेछ र तिम्रो आत्मालाई शान्ति मिल्नेछ / मान्छे र जिवनको बिचमा संघर्ष धेरै कडा हुन्छ, तर मृत्युलाई कसैले जित्न सक्दैन ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
यो पनि मेचिनगर–१३ चारआलीकी ११ वर्षीया बालिका एलिना राजबंशीको अस्पतालले उपचार गर्न नमानेपछि अकालमा ज्या’न गएको हो । स्थानीय एक बिद्यालयमा कक्षा ४ मा अध्ययनरत राजबंशीलाई हिजो बिहान झाडापखालाको समस्या भएको र दिउँसो ४ बजे पछि बान्ता हुन थालेपछि उनलाई एम्बुलेन्स मार्फत स्थानीय मनकामना अस्पताल लगिएको थियो ।
तर त्यहाँ उपचारका लागि लिन नमानेपछि बिर्तामोड स्थित कन्काई र अञ्जली अस्पताल लगिएको तर अस्पतालले उपचार गर्न नमानेपछि उपचारका लागि अस्पताल चहार्दा चहार्दै उनको बिहीबार राति मृत्यु भएको मेचीनगर १३ का वडाध्यक्ष कृष्ण सिग्देलले जानकारी दिए ।
उनका बुबा नेपाली सेना नुवाकोटमा कार्यरत रहेका छन्