सोमबार ०१ कार्तिक २०७८

एजेन्सी- त्यसै माया अन्धो हुन्छ भनिएको होईन । माया र भरोसा जिवन जिउने बाहाना मात्र होईन एक आवश्यकता पनि हो ।

recommended by
Mgid
Mgid

GOODMENONTHEGO
Men, do this daily to fix ED
Israel #1 sexual health remedy 2019
LEARN MORE
त्यसैले हामीहरू जिवनलाइ सहज बनाउन जिवनका हरेक सुख, दुखमा साथदिने अनि हासोखुसी संगै बाड्ने जिवनसथिको चाहाना राख्छौ र बिवाह पनि गर्दछौं ।

‘जोडी त भगवानले नै बनाएर पठाएका हुन्छन् जो एकअर्काका लागि मात्र बनेका हुन्छन्’ भन्ने भनाई त हाम्रो समाजमा प्रचलित नै छ । तर यो दुनियाका माानिसहरू यस्ता पनि छन जो बढो बिचित्रका छन जसको बारेमा देख्दा र सुन्दा पनि सामान्य भन्दा अलि फरक नै अनुभुति हुने गर्दछ र बिस्वास पनि नलाग्न सक्छ ।

राम्रो जोडी खोजेर बिहे गर्ने रहर सबैको हुन्छ । राम्रो जोडी खोजेर विवाह गर्नको लागि आफु पनि योग्य हुनुपर्छ भन्ने छ । तर कतिपय जोडी हेर्नेहो भने आफू राम्रो भएपनि उनीहरुभन्दा कम सुन्दरसँग अर्थात जोडी नसुहाउदोसँग विवाह बन्धनमा बाँधिएका छन् ।

यस्तै संसारका अचम्मका १५ जोडीको फोटो भिडियो यहाँ प्रस्तुत गरेका छाैँ । जुन देखेपछि हर कोही अचम्मका पर्छ ।
तलको भिडिओ हेरेपछि यो जोडी कसरी एकअर्काका भए होला भनेर अचम्ममा परिन्छ ।


Last Updated on: May 23rd, 2021 at 1:00 am
७७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया