
दमक, झापा । यतिबेला झापाको दमकबाट राजकुमार राजबंशी मिडियामा आएर श्रीमति अर्कैसँग गएकाले दुःख पाएको गुनासो गरेका छन् । सानै उमेरमा बिहे गरेका यी दम्पत्तिको १ जना छोराहरू पनि छन् । ज्यामी काम गरेर जिन्दगी गुजारी रहेका राजकुमार राजबंशीकि श्रीमति सुमी राजबंशी अर्कैसँग गएपछि यस्तो बिचल्ली निम्तिएको छ ।
दुबै जना ज्याला मज्दुरीमा काम गर्दै जीवन यहाँसम्म ल्याएका यी दम्पत्तिमा श्रीमतिले यस्तो चर्तिकला देखाएको यो नै पहिलो पटक भने होइन । श्रीमान राजकुमारका अनुसार यो भन्दा अगाडि पनि एक तामाङ थरकासँग पोइला गएकि र फर्काएर ल्याउको समेत भन्दै छन् । एकपटक त अर्कैको कोठामा भेटर फिर्ता लिएर आउँदा तेरो श्रीमतिले मेरो यति खाएकि छ पैसा तिरेर लैजा भनेपछि रू ८ हजार तिरेरै श्रीमति फिर्ता ल्याएको बताउँछन् ।
अबदेखि यस्तो गर्दिन, पोइला जादिन भनेर पैसा तिरेर फर्काएको श्रीमति फेरि यतिबेला छोराको उमेर बराबरको केटासँग फरार भएकि छिन् । श्रीमान राजकुमारका अनुरा साढे २ तोला सुन र ८० हजार पैसा समेत लिएर छोरा सरहको श्रीमतिसँग सँगै काम गर्ने सन्तोष लिम्बुसँग भागेको जानकारी दिनुभएको छ ।
SUGGESTED NEWS
Mgid
Mgid
Melania Trump Has Served Up Some Undeniably Chic Outfits
Limelight Media
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media
1 Cup Of This Daily Burns 12 Lbs Of Fat In A Week! Try Tonight
Ketoadvanced
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
युवा मन नेपालका किशोर श्रेष्ठसँग कुरा गर्दा राजकुमारका श्रीमति सुमी राजबंशीले श्रीमानलाइ फोनमा नै थुक्दै श्रीमानको ज्यानमा(र्ने ध(म्की समेत दिएकि छिन । त्यति मात्रै कहाँ हो र उनका बारेमा सामाजिक सञ्जालमा प्रचार गर्ने लगायत भिडियो बनाउन आउने मिडियालाइ समेत फुटाएर जेल जान्छु भन्दै कडा रूपमा प्रस्तुति भएकि छिन् । फोनमा भएको कुराकानी अनुसार फरार युवती यतिबेला काठमाण्डौंमा रहेको आफैले खुलाएकि छिन् ।