
एजेन्सी । सुर्खेत जिल्लाको बिरेन्द्रनगरको खजुरा नेर इत्राम खोला छ । त्यही खोला किनारमा धेरै भूमिहीनहरुका सुकुम्बासी भुपडीहरु छन् । यी झुपडीहरुको आ–आफ्नै कथाव्यथा त छन् नै त्यसमा पनि एउटा परिवारको ब’ज्रपात सुन्दै गर्दा पनि सबैका आँखा भरीन्छन् ।
एकै घरका ४ भाइ चारै भाइले एकाएक आ’त्मह’त्या गरेपछि त्यो परिवारको अवस्था कस्तो हुन्छ होला ? त्यही कल्पना समेत गर्न नसकिने घ’टना अहिले यो परिवारमा घ’टेको छ ।
केशब बिक उनी ३१ वषर््ाका थिए । उनी गाडी दु’र्घटनामा परेर घा’इते भएपछि लामो समय उपचारमै समय बि’त्यो । पछि ठिक त भएका थिए तर उनले अचानक सं’सार छोड्ने निर्णय गर्न पुगे । त्यसको लगत्तै अरु ३ भाइहरुले पनि ६ महिना वर्ष दिनको अन्तरमा आ’त्मह’त्या गरे पछि परिवारको सबै ४ छोराले परिवारलाइृ टु’हुरो पारेर गए ।
भिडियोः
SUGGESTED NEWS
Mgid
Mgid
Want To Lose 16 Kg In The Abdominal Area In 2 Weeks?
Ketoadvanced
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
What If Covid-19 Hit Disney?