आइतबार १४ आश्विन २०८०

एजेन्सी । सामान्यतया मानिसहरु अस्पताल जानु नपरे हुन्थ्यो भन्छन् । धेरैलाई औषधि खान नपरे हुन्थ्यो, खोप लगाउन नपरे हुन्थ्यो भन्ने लाग्छ । अस्पातलमा गएर शल्यक्रिया गराउने कुरा त अझ धेरै फरक छ । सकेसम्म अस्पतालसम्म नपुग्न पाए हुन्थ्यो भन्ने धेरैको कामना हुन्छ । विश्वभर अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको छ । मानिसहरु अहिले धमाधम खोप पनि लगाउँदैछन् ।

खोप लगाउने कुरा आफैंमा सहज हुँदैन । दिमागमा यी कुराहरु भरेर जाँदा मान्छेहरु मानसिक रुपमा थप कमजोर हुन्छन् । अहिले सामाजिक सञ्जालमा खोप लगाउँदा डराइरहेका धेरै भिडियोहरु देख्न पाइन्छ ।

SUGGESTED NEWS
Mgid
Mgid

Add It To Your Breakfast And Lose 23 Kg In 3 Weeks!
Ketoadvanced

Make Your Own Product For Your Scalp
Limelight Media

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar

What If Covid-19 Hit Disney?
Zestradar
उमेर पुगेकाहरु भन्दा अहिलेको पुस्ताका वयस्कहरुमा खोप लगाउँदा डराउने समस्या देखिएको छ । पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमा एक युवतीको भिडियो खुब भाइरल हुँदैछ । भिडियोमा उनी खोप लगाउँदा एकदम डराइरहेकी छिन् । खोप लगाउने नर्सले हिन्दीमा बालिरहेकी छिन् ।

ति युवती पनि हिन्दीमा कुरा गरिरहेकी छिन् । तर बीचमा उनले नेपालीमा ‘कस्तो बोल्नु त’ भनेर आफ्नो आमासँग कुरा गर्दै बोलेकी छिन् । भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताबीच चर्चित भएको भिडियो भारतमा नै भएकी नेपाली भाषीको हुनसक्ने बताइएको छ । तर अहिलेसम्म त्यो भिडियो कस्को र कहाँको हो भन्ने कुरा खुलेको छैन ।

भिडियोः


Last Updated on: May 23rd, 2021 at 11:56 am
५५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया