शुक्रबार ०५ आश्विन २०८०

वहाँलाई वा वहाँको परिवारलाई चिनेको हुनुहुन्छ भने संदेश पुर्याइदिनु होला ।
May 23, 2021 28
126
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
नुवाकोटको कोही हुनुहुन्छ र वहाँलाई वा वहाँको परिवारलाई चिनेको हुनुहुन्छ भने संदेश पुर्याइदिनु होला । वहाँ इन्दर सिंह तामाङ्ग अहिले New Delhi काे safdarjung hospital मा Coma अवस्थामा हुनुहुन्छ । चिन्नु हुदैन भने शेयर गर्नुहोला ??
जानकारी : सामाजिक संजाल मार्फत

सिरहामा मोटरसाइकल दुर्घ`टनामा हुँदा एकजनाको मृ`त्यु भएको छ । विष्णुपुर गाउँपालिका–१ स्थित चोहर्वा–सिरहा सडकख`ण्डमा भएको मोटरसाइकल दुर्घ`टनामा सोही ठाउँका राजेन्द्रप्रसाद यादवको मृ`त्यु भएको हो ।

स ९ प ७२०३ नम्बरको मोटरसाइकलले विप`रीत दिशाबाट आउँदै गरेको यादवको स १ प ७९८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृ`त्यु भएको हो । यादवको उपचारको क्रममा मृ`त्यु भएको प्र`हरीले जनाएको छ ।

मृतक यादव विष्णपुर गाउँपालिका ५ स्थित लक्ष्मीपुर माविका प्रधानाध्यापक हुन् । दुर्घटनामा दुईजना भने घाइ,ते छन् । घाइ,तेहरू स ९ प ७२०३ नम्बरको मोटरसाइकलमा सवार कल्याणपुर १ बस्ने वर्ष २० का रमेश माझी र वर्ष २२ का सिकिन्दर वाँतर रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको अवस्था ग,म्भीर रहेको र थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्र,वक्ता तथा डीएसपी शालिग्राम शर्माले जानकारी दिए । लाइभ२४खबर बाट

स्थानीय प्रशासनले स’हयोग गर्न नसकिरहेको बेला काठमाडौबाट सं’चारकर्मी रबी लामीछाने फाउन्डेसनद्वारा स्वास्थ्य सा’माग्री लिएर हिँडेको गाडीलाई काभ्रेको धुलिखेलमा एकजना प्रहरीका असइले रोकिदिएका छन्। उनी भन्छन्,”तपाईंले जे जे भन्नुहुन्छ मैले त्यही त्यही मान्नुपर्छ ? जिल्ला प्र’हरी का’र्यलयमा हाजिर हुनुहोस् र स्वी’कृती लिएर आउनुहोस्।”

त्यसपछि अ’भियन्ताहरूले उनीसँग तपाईंको एसपीसँग हामी कुरा गर्छौं यहीँबाट अहिले हामीसँग जिल्ला प्रहरी कार्यलय पुग्ने समय छैन,बिरामीहरू छटपटिरहेका छन्,हामीहरू अभियन्ता हौं,सर’कारलाई नै सहयोग गर्न भनेर काठमाडौ देखि आएका छौँ। तसर्थ यो प्र’शासनिक झन्झट भन्दा पनि मानवीय हिसाबले बुझि’दिनुहोस् भनेर आग्रह गरेपछि उनले कुनै पनि निर्णय गर्नसक्ने अवस्था छैन मेरो,आदेश दिएको भन्दा बाहेक काम गर्न सक्ने अवस्था छैन भन्दै पन्छिए।

अभि’यान्ताहरूले उहाँको कुरालाई सम्मान गर्दै प्र’शासनको स्वी’कृतिको लागि फोन समेत लगाए तर फोन रिसिभ भएन।हामीले कलेक्सन गरेर ल्याएका छौँ,जे भए पनि अहिलेको परि’स्थितिमा प्रशासनले ह’स्तक्षेप गर्न चाहिँ मिल्दैन भनिरहँदा उनले भने भुपेन्द्र खत्री डिएसपी साप हुनुहुन्छ उहाँलाई फोन गरेर अनुमती लिनुहोला।

त्यसपछि त्यी असइले वडा कार्यलबाट मान्छे यहीँ बोलाउनुहोस् र यहीँबाट जिम्मा लगाइदिनुहोस् समेत भने तर अभि’यन्यन्ताहरूले हामी उहाँहरूलाई बाटोबाट जिम्मा लगाउन आएका होइनौं,हामी ठाउँमै पुगेर दिन्छौं भने।त्यसपछि अ’भियन्ता ज्वाला संग्रौलाले भन्नुभयो,” हामीले यहाँको वडाध्यक्ष,यहाँको सिडिओले स्वा’स्थ्य सामाग्री उपलब्ध गर्न सकेन भनेर हामीले काठमाडौदेखि माक्स,स्या’निटाइजर जस्ता अ’त्यावश्यक सामाग्रीहरू लिएर आयौं तर हामीलाई बाटोमै अवरुद्ध गर्‍यो।”

मान्छे मरिरहेको बेलामा आदेश ठूलो कुरा होइन, तपाईंले ड्युटी गर्नु राम्रो कुरा हो तर तपाईंलाई आदेश दिने मान्छेहरू गलत छन् भन्दै अ’भियन्ता ज्वाला सं’ग्रौलाले आक्रोश व्यक्त गर्नुभएको छ। त्यसपछि अ’भियन्ताहरूले स’हजीकरण गर्न आग्रह गर्दा पनि अ’स्वीकार गरेपछि अ’भियन्ताहरू यो विषयलाई इस्यु नबनाऊँ भन्दै अनुमतिको लागि प्रस्थान गरे।

अभियन्ता ज्वाला संग्रौ’लाले जनतासँग भोट माग्न आउँदा चाहिँ प्रशा’सनको अनुमती नचाहने तर महामारीले जनता मरिरहेको बेला सहयोग लिएर आउँदा चाहिँ अनुमती लिनुपर्ने भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। यस विषयमा तयार पारिएको भिडियो तल दिइएको छ हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा ले’ख्नुहोला।
#sudur media बाट


Last Updated on: May 23rd, 2021 at 4:31 pm
१४२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया