आइतबार ०७ आश्विन २०८०

बच्चालाई लिटो खुवाउने पैसा छैन् ,७ महिने छोरिको बिजोक ,सडकमै बाँस (हेर्नुस् भिडियो )

May 23, 2021 2
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सबिना तामाङ ।घर काब्रे ।हाल दल्खुमा बस्दै आएकि उनिले कलिलै सत्र बर्षको उमेरमानै बिवाह गरिन् र अहिले सात महिनाको छोरी समेत भैसकेको छ ।कोरोनाको यो कहर सगै अहिले उनिले घर भाडा तिर्न सकेकि छैनन् त्यति मात्रै हैन आफ्नो बच्चालाई लिटो समेत किन्न सकेकि छैनन् र घरमा एक मुठ्ठी चामल समेत नभएको उनी बताउँछिन् । लकडाउन अगावै आफ्नो श्रिमान होटलमा काम गर्ने उनी बताउँछिन् ।तर लकडाउनसगै श्रिमानको पनि काम रोकिएको र आफुहरुलाई दैनिकि चलाउन एकदमै गाह्रो पर्यो भन्दा उनी बच्चासहित सडकमा गुहार माग्दै आएकि छिन् ।लकडाउने जनतालाई यो ढंगले सतायोकि हुनेहरु त घरमै बसिबसि खादा हुन नहुनेहरु त सडकमै त आउने भए । यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजनको कमिमा छट्पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गुमाउन बाध्य छन् ।त कोहि खानाको लागि सडकसम्म आउन बाध्य छन् । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


Last Updated on: May 23rd, 2021 at 7:14 pm
५८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया