बुधबार २४ जेठ २०८०

चौकी भित्रै प्रहरी जवान अम्बाको रुखमा झु ण्डि एको फेला परे
May 23, 2021 6
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share

 

बर्दियामा एक प्रहरी जवानले प्रहरी चौकीमै देह त्याग गरेका छन् । वर्दियाको बढैयाताल गाउँपालिकास्थित कालिका प्रहरी चौकी परिसरमै ज्यान फालेका हुन् । पाल्पा घरभइ बर्दियाको कालिका चौकीमा कार्यरत २५ वर्षीय प्रहरी जवान झु ण्डि एको अवस्थामा फेला परेका हुन् । प्रहरी जवान कुशल खाम्चा प्रहरी परिसरमै रहेको अम्बाको रुखमा झु ण्डि एको अवस्थामा मृ त फेला परेका हुन् ।

आइतबार बिहान प्रहरी चौकी परिसरमा उनलाई मृ त देखेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

एक महिनाअघि बाँकेस्थित गणबाट थप मद्दतका लागि बर्दिया झिकाइएका थिए। घटनाबाट अनुसन्धान भइरहेको छ ।


Last Updated on: May 23rd, 2021 at 7:18 pm
६०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया