आइतबार १४ जेठ २०८०

दमक, झापा । यतिबेला झापाको दमकबाट राजकुमार राजबंशी मिडियामा आएर श्रीमति अर्कैसँग गएकाले दुःख पाएको गुनासो गरेका छन् । सानै उमेरमा बिहे गरेका यी दम्पत्तिको १ जना छोराहरू पनि छन् । गएपछि यस्तो बिचल्ली निम्तिएको छ । सुमी र सन्तोष पाचथरमा यस्तो अवस्था फेला परेका छन् ।

मैले मिडियालाई फोड्छु भनेको हो तर मैले ८० हजार रुपैया २ तोला सुनचादिँ ल्याएको छैन् म अरु सँग पोइल गएको होइन् । मलाई श्रीमानले धेरै टिट्नु हुन्थो । र म बस्न सकिन म घरबाट निस्केको हो माईतको बेलबारी घरतिर गएर कोठा भाडा लिएर बसेको हो । आज मलाई राजकुमारले ५ वटा संग पोइल गएको भन्दा म मिडियामा आएको हो को को संग गएको थिए मलाई साँचो कुरा बताउने पर्ने श्रीमानलाई भनेकी छन् । सुमीका अहिलेका श्रीमान सन्तोष श्रीमति लगाएको कपडा बाहेक कुनै पनि सामान नल्याएको बताए ।

राजकुमारले सन्तोषलाई आ रो प लगाएपछि मैले भगाएको बताए । आफ्नो जीवन सुमीसग बिताउन सक्छु भनेका छन् । मैले धो का दिन भनेका छन् । सुमीले सन्तोषलाई आफै ले ल्याएको हो । मिडिया संग पनि बाजेकी छन् म कति दिन सडकमा सुते के तपाईअरुले देख्नु भएको थियो मेरो दुख भन्दै बताईन् ।


Last Updated on: May 24th, 2021 at 12:59 am
८०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया