
मेघा घिमिरे अहिले टिकटकमा सबै भन्दा बढी लाइक पाउने नेपाली चेलीको रुपमा परिचित छिन उनका भिडियो सबै भाइरल भइरहेका छन।।
PROMOTED CONTENT
Mgid
Mgid
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
दु´र्घ´टना मा परि दुबै हात गु´माएकि मेघालाई श्रीमानले छोडेर एक्लै जीवन चलाउदै आएकी छिन।।
टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।
त्यहि सामाजिक संजाल टिकटकमा अहिले मेघा घिमिरे जो आफ्नो नृत्य(डान्स) सधैजसो देखाउनुहुन्छ ।टिकटक प्रयोगकर्ताले उहालाई नचिन्ने सायदै कोहि होलान ।उहाको मनमोहक नृत्यको हामी सबै फ्यान हौ ।
उहा बिराटनगर बाट हुनुहुन्छ र हाल काठमाडौंमा बस्दै आउनुभएको छ ।उहाका दुबै हात छैनन् तर हात छैनन् भन्दै रोएर र आफ्नो जिवनबाट हरेस खाएर बस्नुभन्दा उहाले जीवन जिउने तिर खुसि खोज्न तिर आफ्नो जीवन बेथित गर्नुभयो ।
उहाँ प्रेरणाको अभिन्न स्रोत समेत हो ।आफ्नो यथार्थलाई स्विकार गर्दै त्यसैलाइ लाई बर्दान स्वरुप लिएर आफ्नो नृत्यबाट सबैलाई मनोरञ्जन गराईरहनुभएको छ ।
मान्छेले सुख हैन सन्तुष्टि खोज्नुपर्छ भनेझै उहाँ एक आदर्शको पिलर हो भन्दा कसैको मत बिपक्षमा नआउला ।
हेर्नुस् उहाको दमदार नृत्य प्रस्तुति