बिहिबार ०९ चैत्र २०७९

काठमाडौं । गएको वैशाख १२ गते आफ्ना पाँचबर्ष कान्छा प्रेमीसँग बिहे गरेकी मोडल रश्मी तामांग यतिबेला अमेरिकामा छिन् ।

PROMOTED CONTENT
Mgid
Mgid

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

लब्ली डाँडामा प्रहरी पुग्दा यी युवा युवतीको भयो भागाभाग , लकडाउन बेलामा पन…
उनी वैशाखमा बिहे गरे लगत्तै श्रीमान अनिल राना मगरलाई गृहजिल्ला गोर्खामै छाडेर अमेरिका उडेकी हुन् । रश्मीले एकबर्षको प्रेमलाई बिवाहमा परिणत गरेकी थिइन् ।

धेरै दर्शकलाई थाहा नभएको एक रहस्य रश्मीले खोलेकी छिन् । रश्मी र अनिल प्रेममा रहदा अनिलले रश्मीको फोटोको ट्याटु आफ्नो छातीमा बनाएका थिए । त्यो कुराले रश्मी निकै खुसी बनेकी थिइन् ।

उनीहरुको माया त्यसपछि झनै झांगिएको थियो । ट्याटु बनाएको केहि समयमै दुबै जनाले बिहेको निर्णय लिएका थिए ।

नेपाली गीतसंगीतको क्षेत्रमा ५ सय बढी म्युजीक भिडियोमा काम गरिसकेकी रश्मीले पछिल्लो समय म्युजीक भिडियोमा काम नगर्ने घोषणा समेत गरिसकेकी छिन् ।

आफ्नो श्रीमान अनिलले छातीमा बनाएको ट्याटुको बिषयमा रश्मीले बिशाल चौतारी टिभीको अन्तर्वार्तामा बोलेकी छिन् । जुन तलको अन्तर्वार्तामा हेर्न सक्नुहुनेछ ।


Last Updated on: May 24th, 2021 at 11:50 am
१६६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया