शुक्रबार १४ माघ २०७८

विवाह नगर्नु भन्दाभन्दै परिवारको सहमति बि रु’द्ध भागेपछि रि’ सा’एका युवतीका परिवारले युवकलाई हा’ तपा ’त गरि अस्पताल सम्म पुर्याएका छन् ।

त्यति मात्रै कहाँ हो र युवकको प्रा’इभे’ट पा’ र्ट प’नि का’ टे’र सगरपुर क्षेत्रमा फ्याँ’ के’र अभियुक्त भा’गेको आ’ रोप छ । प्रहरीले बुधबार राति एक ब्याक्तिको सहयोगमा घटनाबारे थाहा पाएको थियो । युवकलाई सफ्तररजंग अस्पतालमा भर्ना गरिएको छ ।

जहाँ उनको अवस्था चि’ न्ताज’नक रहेको छ । घटनाको बारेमा प्रहरीले मुद्दा दर्ता गरेको छ । प्रहरीले आ’ रो’ पि’ त पक्षका केहीलाई हि’ रा’स’तमा लिएर सोधपुछ गरिरहेको छ ।प्रहरीका अनुसार पीडित २२ वर्षीय युवक रघुवीरनगरमा परिवारसँग बस्छन् । उनको सगरपुरकी २० वर्षीया युवतीसँग करिब दुई वर्षदेखि प्रेम सम्बन्ध थियो ।

दुवैले परिवारका सदस्यलाई विवाह गर्न मनाउन खोजे तर मानेनन् । २१ डिसेम्बरमा युवक र युवती जयपुर भा’गे। जहाँ दुवैले मन्दिरमा विवाह गरेका थिए ।

विवाहपछि २२ डिसेम्बरमा दुवै दिल्ली पुगेका थिए र राजौरी गार्डेन क्षेत्रमा बसेका थिए ।युवतीको परिवारले यो कुरा थाहा पाए । राजौरी गार्डेनमा पुगेपछि युवतीका परिवारले दुवैलाई सगरपुर लगेका थिए ।

त्यहीँ युवकमाथि कु’ट’पि’ट भएको बताइएको छ । त्यसपछि युवकलाई अर्को ठाउँमा लगेर उनको त्यो भा’ग का’ टि’ ए’को थियो । त्यसपछि युवकलाई सगरपुरको जं’गलमा फा ’ लि’ ए’को थियो ।जानकारीका अनुसार सगरपुर प्रहरी चौकीले एक ब्याक्तिको सहयोगमा घटनाको जानकारी पाएको थियो ।

प्रहरीले घाइते युवकलाई सफदरजंग अस्पतालमा भर्ना गरेको छ । जहाँ पीडित युवतीसँग सोधपुछ गर्दा युवतीका परिवारले उनलाई राजौरी गार्डेनबाट नियन्त्रणमा लिएको खुलेको थियो ।

घटनाको जानकारी राजौरी गार्डेन पुलिस स्टेशनलाई दिइएको थियो। प्रहरीले युवकलाई सोधपुछ गरी मुद्दा दर्ता गरेको छ । युवतीको बयान पनि लिइएको प्रहरीले जनाएको छ । अभियुक्त पक्षका केही व्यक्तिलाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको छ ।[[]


Last Updated on: January 15th, 2022 at 5:27 pm
१४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया