आइतबार १७ मंसिर २०८०

विहेकै दिन केटा भागेपछि दुलहि रुँदै मिडियामा, गर्भवती बनाएर प्रेमी भागेपछि यो नासो लिएर मा कहाँ जाउँ भन्दै आईन यी चितवनकि ‘दुलही’ स्टाफ नर्स (भिडियो तल अन्त्यमा हेर्नुहोला

काठमाडौं । ‘सुन साइली’ गीतका गायक हेमन्त रानाले विवाह गरेका छन् ।

लब्ली डाँडामा प्रहरी पुग्दा यी युवा युवतीको भयो भागाभाग , लकडाउन बेलामा पन…
गायक रानाले अमेरिकामा आफ्नो प्रेमिका माया अधिकारीसँग क्रिश्चियन परम्परा अनुसार विवाह गरेका हुन् ।
गायक राना र माया अधिकारीले साढे वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

गायक राना र माया अधिकारीले आ–आफ्नो परिवारको सहमतिमै विवाह गरेका हुन् ।

गौरव पहाडी र मेनुका प्रधान फचर्ड ‘सुन साइँली’ गीत गाएपछि चर्चामा आएका गायक राना केही वर्षदेखि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् ।

गायक रानाका ‘सुन साइँली, तिमी छौं र पो, दुबो फुल्यो, लैजा रे’लगायत गीतहरु चर्चित छन् ।


Last Updated on: May 24th, 2021 at 12:13 pm
५०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया