शुक्रबार ०५ आश्विन २०८०

बीबीसी : को’रोना भा’इरसको संक्र’मणबाट दिल्लीमा कुनै डाक्टरको मृ,त्यु भएका तिनका परिवारलाई एक करोड भारु क्ष’तिपूर्ति दिने दिल्ली सरकारले घोषणा गरेको छ। एक हप्ता लकडाउन बढाउने जानकारी दिँदै दिल्लीका मुख्यमन्त्री केजरीवालले को’रोनाबाट अस्पतालमा कार्यरत डाक्टरको मृ,त्यु भएमा एक करोड क्षतिपूर्ति दिइने बताएका हुन्।

केजरीवालले दिल्लीमा लकडाउनले को’रोना सं’क्रमणको मामिला पहिलेभन्दा ३६ प्रतिशतले घटाएको जानकारी दिँदै ३१ मेसम्म लकडाउन लागू हुने बताए। यसअघि केजरीवालले को’रोना कहर अवधिभर दिल्लीका नागरिकलाई निशुल्क रासन र मासिक पाँच हजार दिने घोषणा गरेका थिए। यस्तै, पछिल्लो २४ घण्टाभित्र भारतमा २ लाख ४३ हजार ७७७ जना नयाँ सं’क्रमित थपिएका छन्।

अघिल्लो दिन यो सख्या २ लाख ५४ हजार भन्दा बढी थियो । कुल सं’क्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा को’रोना सं’क्रमितको संख्या २ करोड ६५ लाख नाघेको छ । नयाँ सं’क्रमितको संख्या केही घटे पनि पछिल्लो केही दिनयता दैनिक मृ,तकको संख्या भने उच्च छ। भारतमा पछिल्लो २४ घण्टामा ३७ सय ८८ को मृ,त्यु भएको छ।

यो योसँगै को’रोना सं’क्रमणकै कारण भारतमा मृ,त्यु हुनेको कुल संख्या दुई लाख ९९ हजार नाघेको छ। सं’क्रमितमध्ये २ करोड ३४ लाख भन्दा बढी निको भइसकेका छन् भने २८ लाखभन्दा बढी सक्रिय सं’क्रमित रहेका छन्।विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ३८ लाखभन्दा बढी सं’क्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब १७ हजार सं’क्रमित थपिएका छन् भने ४५४ जनाको मृ,त्यु भएको छ।


Last Updated on: May 24th, 2021 at 6:54 pm
७५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया