बुधबार ०४ जेठ २०७९

काठमाडौं । महा’मारी’को तेस्रो ल’हर सुरु मात्रै भएको छैन एक्टिभ संकृमितको संख्या २० दिनमा बढेर ६५ हजारमाथि पुगेको छ । तर, सघन उपचार कक्ष आ’इसियु र भे’न्टिलेटरमा पुग्नेहरु बढेका छैनन् ।

उता सरकारी तथ्यांकले मृ’त्युभएको संख्या पनि बढेको देखाएको छैन । दैनिक ३ देखि ४ जना’को मृ’त्यु भइरहेको छ ।

अधिकारीहरुले बताए अनुसार अहिले मृ’त्युको संख्या सरकारले लुकाएको छ । ओमिक्रोन बढे’संगै मृ’त्यु बढेको अनुमान विज्ञहरुले गरेका छन् ।

शुक्रबार २४ घण्टाको अबधिमा ९ जना संकृमि’तको मृ’त्यु भएको बुझिएको छ । नेपाली सेना अस्पतालमा कार्यरत एक चिकित्सकले स्वास्थ्य लाइभसँग ९ जनाको मृ’त्यु भएको बताए ।

उनीहरु सबै बृद्धबृद्धा र दीर्घराेगी हुन् । मृ’त्युपछि परीक्षण गर्दा को राेना पुष्टि भएको चिकित्सकले भनाइ छ ।

उता पर्सामा पनि ओ’मिक्रो’नले एक जनाको मृ’त्यु भएको खबर आएको छ । यी तथ्यांक सरकारी सिस्टममा समावेश भए/नभएको बारे जानकारी छैन ।

ओ’मिक्रोनबारे क्यानडामा एउटा अध्ययन गरिएको थियो । उक्त अध्ययनले १४ हजार डेल्टाबाट संक्र’मित हुँदा १७ जनाको मृ’त्यु भएको थियो भने, ११ हजार ६ सय २२ जना ओमिक्रोन संक्रमित हुदा ३ जनाको मृ’त्यु भएको देखाएको थियो ।

‘यो अध्ययन नेपालमा पनि मिल्दोजुल्दो देखिएको छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेल भन्छन् ।


Last Updated on: January 22nd, 2022 at 11:02 am
८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया