बुधबार ०४ जेठ २०७९

आँपको बगैँचामा २५ वर्षीया युवतीको शव फेला,ब ला त्का र पछी ह त्या गरेको हुन सक्ने आशंका

माघ ६-एक २५ वर्षीया युवतीको शव आँपको बगैँचामा फेला परेको छ । धनुषाको धनषाधाम नगरपालिका–६ स्थित मालटोलमा अवस्थित आँपको बगैँचामा सो युवतीको ह त्या भएको अवस्थामा शव फेला परेको हो ।युवतीको शव टाउको फु टेको र र ग तले लतपतिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार युवतीको पहिचान खुलिसकेको छैन । ती युवतीको शवको प्रकृति हेर्दा ब ला त्का र गरेर ह त्या गरेको हुन सक्ने आशंका धनुषा प्रहरीले गरेको छ । घटना बारे थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता रायले बताउनुभयो ।
फेसबुकमा पछ्याउनुहोस्

यो पनि पढ्नुहोस – जनकपुरमा एक पुरुषको शव बोरामा फा लिएको अवस्थामा फेला परेको छ । अन्दाजी ५५ वर्षीय पुरुषको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीस्थित आँप बगैंचामा शव फेला परेको हो ।

बोरामा शव देखेपछि स्थानीयले खबर गर्दा पुगेको प्रहरी टोलीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए ।उनका अनुसार मृतक पुरुषको घाँटीमा नि ल डाम देखिएको छ । ‘उनले आ त्म ह त्या गरेका हुन् कि कसैले ह त्या गरेको हो भन्ने विषयमा पोष्टमार्टको रिपोर्ट आएपछि खुल्छ,’ उनले भने ।

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरू,पयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठ,नात्मक गोप,नीयता उदां*गो भइरहेको प्रहरीको ठहर छ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अ;श्ली,ल भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको छ।

एसपी रायले टिकटकबाटै गोपनीयता भं’गमात्र होइन, ठ,गीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए। उनले कोहीप्रति प्रति;शोध राखी वा जानाजान चारित्रिक ठेस पु¥याउनेलाई प्रहरीले कारबाही गरेको जानकारी दिए।

 


Last Updated on: January 22nd, 2022 at 12:33 pm
२७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया