बुधबार ०४ जेठ २०७९

बेरुत, ७ माघ -सिरियाको जेलमा भएको आ क्र म ण मा जेलका सुरक्षा गार्डसहित १८ जना कुर्दिस सुरक्षा अधिकारीको मृ त्यु भएको छ । सिरियाली उक्त सुधार गृहमा हजारौं संदिग्ध जिहादीहरूलाई राखिएको र त्यहाँ इस्लामिक स्टेट समूहले गरेको आ क्र म ण मा परी कम्तीमा १८ जना कुर्दिश सुरक्षाकर्मी मा रि ए का एक युद्ध अनुगमनकारी संस्थाले शुक्रबार जनाएको छ ।

आइएस समूहको नियन्त्रणमा रहेको राज्य सन् २०१९ मा पराजित भएको घोषणा गरिएपछि यस्तो सबैभन्दा ठूलो आ क्र म ण भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्था, ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ ।एक प्रत्यक्षदर्शी स्थानीयले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीमा घटनामा विद्रोही समूहकासमेत दर्जनौ मारिएका बताए । तर मानवअधिकार अनुगमनकारी संस्थाले कुर्दिश आन्तरिक सुरक्षा बल र जेलका सुरक्षाकर्मीसहित मारिएकाहरूको सङ्ख्या १८ पुगेको पुष्टि गरेको हो ।

पश्चिम नवलपरासीको बासामा सोमबार साझ भएको सवारी दु’र्घटनामा एक जनाको मृ’त्यु भएको छ ।र्दु’घटनामा परि मोटरसाईकल चालक बर्दघा’टको भुताहा बस्ने वर्ष ३६ का उमाशंकर गिरीको मृ’त्यु भएको छ ।

बुटवलबाट बर्दघा’टतर्फ जादै गरेको लु १ ख ७१७९ नम्बरको माईक्रोबसले सोहि दिशा तर्फ जादै गरेको लु ५४ प १२२ नम्बरको मोटरसाईकललाई ठ’क्कर दिएको थियो ।कुकुरलाई ब’चाउन खोज्दा मोटरसाईकल मोईक्रोबसको अगाडीको टायरमा ठो’क्किएको प्रहरीले जनाएको छ ।

ठ’क्कर पछि ग’म्भिर अवस्थामा गिरीलाई उपचारको लागी पृथ्वी चन्द्र अस्पताल परासीमा ल्याईएपनि डाक्टरले उनलाई मृ’त घोषणा गरेका थिए ।ठ’क्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् । मृ’तक गिरी परासीमा लेखापढि कानुन व्यवसायी हुन् ।पश्चिम नवलपरासीमा सवारी दु’र्घटना ह्वात्तै बढेको छ ।

जथाभावि सवारी चलाउने, ट्राफिक नियमको पालना नगर्ने, सडकको जि’र्ण अवस्था लगाएतका कारण दु’र्घटना बढ्दै गएको छ । नारायणगढ बुटवल सडक विस्तारको क्रममा रहेकाले पनि सवारी दु’र्घटना बढेको छ ।यसैबिच भुमहि भैरहवा सडक खण्डमा भएको दु’र्घटनामा तिन जना घा’ईते भएका छन् ।


Last Updated on: January 22nd, 2022 at 1:52 pm
१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया