बुधबार ०४ जेठ २०७९

ढिला स्कुल आएको भन्दै गा’ ली गरेर गेटबाटै फर्काइदिएपछी घर आएर गरिन आ’ त्म ह, ’त्या
ओखलढुङ्गा । ओखलढुङ्गामा विद्यालय केही ढिला पुगेको भनेर विद्यलाय प्रशासनद्वारा गा’ ली गर्दै गेटबाटै फर्काइएकी एक किशोरी’ले आ’ त्म ह, ’त्या गरेकी छन् ।

घटना विवरणअनुसार स्थानीय बालाज्योति माविमा कक्षा ८ मा अध्ययनरत ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-३ चित्रेकी विमला बोगटी गत सोमबार केही ढिलागरी विद्यालय पुगिन् । त्यस दिन १६ वर्षीया उनीसहित १२ जना विद्यार्थी विद्यालय ढिला पुगेका थिए ।

यस क्रममा गेटमा बसेका विद्यालय कर्मचारीले किन ढिला आएको भन्दै रोके । अरू सबै एक-एक वटा बहाना बनाएर विद्यालय छि’र्न सफल भए, तर विमला अ,क्क न ब’क्क भइन् । त्यस क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बुढाथोकीले पनि उनलाई थ’ र्का ए र गेटबाटै घर फर्का’इ दिए ।

यसपछि दुः’खी बनेर फर्केकी विमलाले घर पुग्नासाथ वि’ ष खा  एकी हुन् । परिवारले उनलाई ह’ ता रहतार ओखलढुङ्गाकै सामुदायिक मिसन अस्पताल त पुर्‍याए, तर डाक्टरले बचा उन सकेनन् । त्यस दिन वि’ ष खा’ नुअघि विमला’ले आफ्ना बुबासँग स्कुलमा ढिला पुगेको भनेर आफूलाई गा’ ली ग रे को र गेटबाटै घर फर्काइ दिए’को भनेर पी’डा सुनाएकी थिइन् ।

स्थानीयका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीको व्य’वहार विद्यार्थी तथा विद्यालयका कर्मचारीप्रति पहिलेदेखि रु’खो छ । यसैबीच नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुकी महासचिव आरती लामाले बुधबार विज्ञप्ति जारी गरी दोषीलाई का’रबाही गर्न माग गरेकी छन् ।
‘२०७८ पौष ५ गते ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका वडा नं. ३ स्थित बालाज्योति माध्यामिक विद्यालय चित्रे कक्षा ८ मा अध्ययनरत छात्रा विमला बोगटी विद्यालय जाने क्रममा केही ढि’लो भएको र विद्यालय प्रवेश गर्न खोज्दा विद्यालय प्रशासनले गेटभित्र छिर्न नदिएको र

पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं विद्यालय प्रशासनले विमलालाई ध’म्कीपूणर् गा’लीग’लौज गरी रे’स्टिकेट गर्नेसम्म ध’म्की दिँदै विद्यालय अध्ययन गर्न नदिएकाले उक्त ध’ म्कीपूर्ण व्य’वहारको त्रा’सले पी’डित भई विमलाले वि’ ष’ द से’वन गरिन्’,

लामो विज्ञप्तिमा लेखेकी छन्, ‘वि’ ष से’ व न गरेपछि उपचारका लागि सामुदायिक मिसन अस्पताल ओखलढुङ्गा लगियो र उपचारको क्रममा विमलाको पौष ६ गते सामुदायिक मिसन अस्पताल सोब्रु ओखलढुङ्गामा नि’धन भएको छ । यस घ’टनाप्रति हाम्रो संगठनको ग’म्भीर ध्यानाकर्षण भएको छ, घटनाको अध्ययन गर्दा विमलाको ह,’त्या भएको अनुमान गर्न सकिन्छ ।

तसर्थ यो घ’टनाको अनुसन्धान र दो’षीउपर क’डाभन्दा क’डा कारबाहीको जो’डदार माग गर्दछु ।’यसैबीच घटना अनुसन्धानका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा लगेको छ ।


Last Updated on: January 22nd, 2022 at 2:02 pm
९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया